Rabi lamechane fan club

  • Home
  • Rabi lamechane fan club

Rabi lamechane fan club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rabi lamechane fan club, Political Party, ithari, sunsari, .

14/08/2023
14/08/2023
24/11/2022

निर्वाचन विशेष !!!!!
कसरी प्रतिनिधि सभाको ११० वटा समानुपातिक सिटको बाँडफाँड हुन्छ ???
१)कुल मत > १,७९,८८,५७०
२)६०% खसेको मत> १,०७,९३,१४२
३)सदर मत (खसेको मतको ९०%)> ९७,१३,८२७
४)सदर मतको १२% थ्रेसहोल्ड पूरा नगर्ने मत> ११,६५,६६०
५)३% को थ्रेसहोल्ड> २,९१,४१५ मत
६)थ्रेसहोल्ड कटाउना साथ पाउने समानुपातिक सीट (२,९१,४१५/८५,४८,१६८*११०=३.७५)> अर्थात् ४ सीट
७)थ्रेसहोल्ड कटाय पछि प्रति एक समानुपातिक सीटका लागि चाहिने बाड्नयोग्य सदर मत (८५,४८,१६८/११०)> ७७,९८३
# एदि कुनै दलले निम्न अनुसारको मत पाए पाउन सक्ने मोटामोटी सिट :
१) यदि १० लाख मत आए
पाउने मत : १०,००,०००/७७,९८३ = १३ सिट
२) यदि १५ लाख मत आए
पाउने मत : १५,००,०००/७७,९८३ = १९ सिट
३) यदि २० लाख मत आए
पाउने मत : २०,००,०००/७७,९८३ = २६ सिट
४) यदि २५ लाख मत आए
पाउने मत : २५,००,०००/७७,९८३ = ३२ सिट
५) यदि ३० लाख मत आए
पाउने मत : २५,००,०००/७७,९८३ = ३८ सिट
थप:
माथी देखाइए जस्तै थ्रेसहोल्ड कटाउना साथ ४ वटा समानुपातिक सिटको हाराहारीमा उक्त दलले पाउने देखिन्छ।
२०७४ को निर्वाचनमा ६८.६७% मत खसेको थियो र प्रत्यक्ष तथा समानुपातिक तर्फको सदर मत क्रमश: खसेको मतको ९४.८२% र ९०.१% थियो। कुल मतदाता: १,५४,२७,९३८
२०७४ को निर्वाचनमा ४४ वटा दलहरुले ३% को थ्रेसहोल्ड नकटायकोले कुल सदर समानुपातिक मतको १०.४४% (अर्थात् ९,९६,७२० मत) खेर गयको थियो। जम्मा ६ वटा दलहरुले थ्रेसहोल्ड कताएका थिए।

23/11/2022

चितवन क्षेत्र नं २ 8:55 को नयाँ अपडेट
घण्टी ३३०८६
रूख ११४१५
सूर्य ११२६६
रबि लामिछानेको घण्टी व्यापक रुपले बजिरहेको छ है 🔔🔔

यात्रा बल्ल सुरु भएको छ।  राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई  संसदमा तपाईंको प्रतिनिधित्वले  नयाँ आयाम...
23/11/2022

यात्रा बल्ल सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले नयाँ आयाम दिनेछ भन्ने कुरामा विश्वस्त छु।प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।

ललितपुर जिल्ला क्षेत्र नं -३ बाट डा. तोसिमा कार्की निर्वाचित हुनुभएको छ, हार्दिक बधाइ एवम् शुभकामना!
23/11/2022

ललितपुर जिल्ला क्षेत्र नं -३ बाट डा. तोसिमा कार्की निर्वाचित हुनुभएको छ, हार्दिक बधाइ एवम् शुभकामना!

Address

Ithari, Sunsari

00977

Website

Alerts

Be the first to know and let us send you an email when Rabi lamechane fan club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share