01/12/2021
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान को अवसरमा नगर बाल सञ्जाल इटहरीको आयोजना र इटहरी उ.म.न.पा को समन्वयमा" वक्तृत्वकला प्रतियोगिता" कार्यक्रम यही मिति २०७८/०८/१६ गते बिहिबार दिनको ११ बजे देखि हुने हुँदा सम्पुर्ण लाई कार्यक्रममा उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौँ...
#नगर बाल सञ्जाल इटहरी परिवार
.