21/08/2026
🕯️ बलात्कारविरुद्ध हाम्रो आवाज
एउटा सानो दियोले पनि ठूलो आशा र प्रतिरोधको सन्देश दिन सक्छ। 🕯️
सिमरा, जितपुर ३ कि ३ वर्षीय नबोध बालिका गरिमा चौधरीका लागि न्यायको माग गर्दै र यौन हिंसाविरुद्ध आवाज उठाउँदै हामी बालबालिका तथा समुदायसँगै एकजुट भयौँ।
हरेक बालबालिकाले सुरक्षित, सम्मानित र भयमुक्त जीवन बाँच्न पाउने समाज निर्माण गरौँ।
मौनता होइन, न्याय चाहिन्छ। ✊
#गरिमाका_लागि_न्याय #बलात्कारविरुद्ध #बालबालिकाको_सुरक्षा #न्यायको_लागि_आवाज