02/09/2026
इलाम जिल्ला श्रम संस्कृति पार्टीका विभिन्न पालिकाबाट दैवी प्रकोपका लागि राहतस्वरूप संकलन भएको रकम जिल्ला समितिमा जम्मा भएको र आजै प्रदेश समितिमा जम्मा गरिएको समन्धि जानकारी गराउँदछौँ!
यस मानवीय अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव तथा श्रमदाताहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु! 🙏
हालसम्म संकलित रकम विवरण :
फाकफोकथुम गाउँपालिका: रु. ३१,२५१
ईलाम नगरपालिका: रु. ५६,८००
सन्दकपुर गाउँपालिका: रु. १,०२,८२५
चुलाचुली गाउँपालिका: रु. ७६,३६५
रोङ गाउँपालिका: रु. २४,५००
जम्मा: रु. २,९१,७४१
बाँकी अझै विभिन्न गाउँपालिका र नगर पलिकाहरुहरु बाट आउने क्रम जारी छ!
संकटको समयमा देखाउनुभएको यो सहयोग, सद्भाव र मानवीय भावनाको उच्च सम्मान गर्दछौँ! 🇳🇵🙏