इलाम घर-जग्गा खरिद बिक्री सेवा

  • Home
  • Nepal
  • Ilam
  • इलाम घर-जग्गा खरिद बिक्री सेवा

इलाम घर-जग्गा खरिद बिक्री सेवा “सुफत घर जग्गा खरिद बिक्री गर्नुपरे हामीलाइ सम्झनुस”

चाहिले सम्पर्क गर्नुस हैसूर्योदय फिक्कल छेउमै ...
27/04/2026

चाहिले सम्पर्क गर्नुस है
सूर्योदय फिक्कल छेउमै ...

08/04/2026

फिक्कल छिपिटार :
मेची राजमार्गले छोएको ४ तले पक्की घर सहित ५ रोपनी जग्गा बिक्रीमा ...

07/04/2026

इलाम नगरपालिका वडा नं.४ कोठी डाडामा ८ आना जग्गा बिक्रीमा..
Resort बनाएर चलाउन उपयुक्त ठाउँ .
अहिलेको पिक्निक स्पोट छेउमै

इलाम कन्याम :जग्गा तु बिक्रीम सम्पर्क गर्नुहोला1 रोपनी 3 आना (1 plot)४ आना (2 nd plot)
07/04/2026

इलाम कन्याम :
जग्गा तु बिक्रीम सम्पर्क गर्नुहोला
1 रोपनी 3 आना (1 plot)
४ आना (2 nd plot)

फिक्कल : नगरपालिका सङ्ग जोडिएको ४/४ आनाको प्लट बिक्रीमा छ तुरुन्त सम्पर्क गर्नुहोस
07/04/2026

फिक्कल :
नगरपालिका सङ्ग जोडिएको ४/४ आनाको प्लट बिक्रीमा छ तुरुन्त सम्पर्क गर्नुहोस

01/04/2026

इलाम ..
होटल व्यवसायको लागि उपयुक्त १ रोपनी जग्गा सहित १० आनामा बनेको ५.५ तले घर तु बिक्री मा ...
दाम : ५ करोड

01/04/2026

बिर्तामोड महानन्द चोक आसपास १ कट्ठा जग्गा बिक्रीम...

01/04/2026

इलाम बजार बाट १.९ किलोमिटर भित्र २ तले पक्की आकर्षक घर १३ आना जग्गा भित्र (१ घर +१ घडेरी) ..
घर - जग्गा किन्ने सोचमा हुनुहुन्छ ? हामीलाइ सम्पर्क गर्नुहोस 🙏

01/04/2026

इलाम गोलबस्ती:
४ आना जग्गामा बनेको
काठको ३ तले घर पिच बाटोले छोएको ..
चाहिले तु सम्पर्क गर्नुहोला 🙏

01/04/2026

इलाम बजार बाट १.९ किलोमीटरमा दुई तले आकर्षक घर सहित १३ आना जग्गा एउटा घडेरी पनि निस्किन्छ ।
सम्पर्क गर्नुहोला 🙏

01/04/2026

इलाम बजार नजिकै फुलगाछीमा २ रोपनी जग्गा : पिचले छोएको ..
चाहिए तु सम्पर्क गर्नुहोला

Address

Ilam
Ilam
57300

Website

Alerts

Be the first to know and let us send you an email when इलाम घर-जग्गा खरिद बिक्री सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share