06/08/2026
सम्बन्धित सबैमा सुचना ...
विषयः- सामाजिक सुराक्षा भत्ता नबिकरण गर्ने बारे।
प्रस्तुत विषयमा यस माङसेबुङ गाउँपालिका वडा नं २ मा बसोवास भएका सामाजिक सुरक्षा भत्ता लिइरहनु भएको सम्पुर्ण सेवाग्राहिहरुको आ.व. २०८३/०८४ को लागि भत्ता नविकरण गर्नु पर्ने भएको हुँदा तपशिलमा उल्लेख गरिएको मिति र स्थानमा अनिवार्य उपस्थित भई आफ्नो सामाजिक सुरक्षा भत्ता नविकरण गराउनु हुन अनुरोध छ।
(नोट- अत्ति अशक्त, बालबालिका वा ९० वर्ष माथिका नागरिकको हकमा राष्ट्रिय परिचयपत्र अनिबार्य नभएको)
आवस्यक कागजातहरू
१. लाभग्राहीको नागरिकता प्रमाणपत्र फोटोकपी २. सामाजिक सुरक्षा परिचयपत्रको फोटोकपी/नविकरणको प्रमाणपत्र।
३. राष्ट्रिय परिचयपत्र नम्बर ४. पासपोर्ट साईजको फोटो ५. बैंक खाता नम्बर र फोन नम्बर
६. वालवालिकाको हकमा जन्म दर्ताको फोटोकपी (संरक्षकको नागरिकताको फोटोकपी र राष्ट्रिय परिचयपत्र नम्बर)
७. बिधवा जेष्ठ नागरिक एकल महिलाको हकमा पतिको मृत्युदर्ताको फोटोकपी र अर्को विवाह नभएको प्रमाणपत्र।
८. अशक्तको हकमा गाँउपालिकाबाट जारी भएको अपाङ्गता परिचयपत्रको फोटोकपी साथै संरक्षकको नागरिकताको फोटोकपी ।
मिति र स्थान