एकता टाेल विकास संस्था

  • Home
  • Nepal
  • Ilam
  • एकता टाेल विकास संस्था

एकता टाेल विकास संस्था Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from एकता टाेल विकास संस्था, Social service, Suryodaya Nagarpalika 7, Ilam.

04/06/2026
आज टोल सरसफाइ गर्न लागेको पानी ले जन्डै बिरिङ पुरायो ।
04/06/2026

आज टोल सरसफाइ गर्न लागेको पानी ले जन्डै बिरिङ पुरायो ।

मन मा जतिसुकै पीडा भए पनि अरु सामु हासी दिने जीवन का हरेक पल तिम्रो तो मीठो मुस्कान लाई हामी टोल बासी हृदय मा सजाइ राख्न...
17/07/2025

मन मा जतिसुकै पीडा भए पनि अरु सामु हासी दिने जीवन का हरेक पल तिम्रो तो मीठो मुस्कान लाई हामी टोल बासी हृदय मा सजाइ राख्ने छौ तिम्रो पुन्य आत्मा परमधाम मा बास होस ।।।।

03/07/2025

सुर्योदय नगर पालिका वाड नम्बर ७ एकता टोल निवासी लेखनाथ खतिवडा को उपचार्थ सहयोग पुराउनु हुने सम्पुर्ण सह्योगी मन हरुलाइ हामी एकता टोल बासी हृदय देखि नि धन्यवाद दिदै सम्पुर्ण टोल बिकास । बुद्धिजीवी आफन्त संघ सस्ता देश मा रहनु हुने बिदेशमा रहनु हुने सबै सबै मा हाम्रो टोल बिकास आभार प्रकट गर्दछ ।।।
एकता टोल
बिकास ।।।।

25/04/2025

सुचना सुचना सुचना

आज मिति 2082 /01/12 गते बाट सु .न.पा 7 को एकता टोल बाट सिह देबि टोल सम्म पर्ने बाटो कालो पत्रे हुने हुदा आजै बाट यो बाटो अवरोध भएको सम्पुर्ण टोल बासी हरु मा जान्कारी गराउद्छु ।।।।।

Address

Suryodaya Nagarpalika 7
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when एकता टाेल विकास संस्था posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category