राष्ट्रिय स्वतन्त्र पार्टी - सूर्याेदय नगरपालिका

  • Home
  • Nepal
  • Ilam
  • राष्ट्रिय स्वतन्त्र पार्टी - सूर्याेदय नगरपालिका

राष्ट्रिय स्वतन्त्र पार्टी - सूर्याेदय नगरपालिका A different political party in Nepal.

नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना।
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना।

यही मिति २०८२/१२/३० गते सोमबार नगरभेलामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा ।
11/04/2026

यही मिति २०८२/१२/३० गते सोमबार नगरभेलामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा ।

09/04/2026

हिजो मिति २०८२ चैत २५ गतेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्री निशा डाँगी।

09/04/2026

हिजो मिति २०८२ चैत २५ गतेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्री प्रकाश पाठक।

इलाम क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल गदालका एजेन्डा...
29/01/2026

इलाम क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल गदालका एजेन्डा...

29/01/2026

इलाम जिल्ला क्षेत्र न १ का रास्वपाका उमेदवार को हुन् बिमल गदाल? उनलाई घण्टी चिन्हमा किन मत दिने? 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

21/01/2026
भोलि मिति २०८२/१०/०६ गते क्षेत्रीय निर्वाचन कार्यालय सुर्योदय फिक्कलमा उमेदवार मनोनयन दर्ता कार्यक्रम रहेकाले राष्ट्रिय ...
19/01/2026

भोलि मिति २०८२/१०/०६ गते क्षेत्रीय निर्वाचन कार्यालय सुर्योदय फिक्कलमा उमेदवार मनोनयन दर्ता कार्यक्रम रहेकाले राष्ट्रिय स्वतन्त्र पार्टी इलाम क्षेत्र न १ आवद्धमा रहनुभएका सम्पुर्ण मित्रहरु शुभेच्छुक शुभचिन्तक सबैलाई दिनको ठिक १२ बजे क्षेत्रीय कार्यालय परिषद फिक्कलमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

इलाम फिक्कलले जन्माएको बौद्धिक व्यक्तित्वका धनी आदरणीय दाजु विमल गदाल रास्वपाको तर्फबाट इलाम जिल्ला क्षेत्र न १ प्रतिनिध...
19/01/2026

इलाम फिक्कलले जन्माएको बौद्धिक व्यक्तित्वका धनी आदरणीय दाजु विमल गदाल रास्वपाको तर्फबाट इलाम जिल्ला क्षेत्र न १ प्रतिनिधि सभा उमेरद्वारको रुपमा चयन हुनुभएकोमा हार्दिक बधाई तथा जितको अग्रिम शुभकामना ।🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

पार्टीको सदस्यता लिनु भएकोमा तपाईंहरु तिनै जनालाई बधाई सहित पार्टीमा हार्दिक स्वागत गर्दछौं ।हाम्रो अभियानमा जोडिन चाहने...
17/01/2026

पार्टीको सदस्यता लिनु भएकोमा तपाईंहरु तिनै जनालाई बधाई सहित पार्टीमा हार्दिक स्वागत गर्दछौं ।हाम्रो अभियानमा जोडिन चाहने इच्छुक मानुभावले इनबक्समा सम्पर्क गर्न सक्नुहुनेछ।

पार्टीको सदस्यता लिनु भएकोमा तपाईंहरु दुबै जना आदरणीय व्यक्तिहरुलाई बधाई सहित पार्टीमा हार्दिक स्वागत गर्दछौं ।
12/12/2025

पार्टीको सदस्यता लिनु भएकोमा तपाईंहरु दुबै जना आदरणीय व्यक्तिहरुलाई बधाई सहित पार्टीमा हार्दिक स्वागत गर्दछौं ।

Address

Suryodaya Municipality
Ilam
57312

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी - सूर्याेदय नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share