Routine Of Harkate Banda

Routine Of Harkate Banda Follow our page for more updates to Harkate situated at
Rong 03, Suryodaya 06 (Former Kanyam-5, Kolbung-1)
Illam

04/09/2026

त्रिशुली थ्री ए को सुरुङबाट २ जनाको उद्धार यसरी भएको थियो -
भोटेकोशी बाढीका कारण रसुवाको त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सुरुङ पुरिँदा त्यहाँ लामो समय उद्धार हुन सकेन । तर बाढीको १० औँ दिनमा शुक्रबार बिहान सुरुङ भित्रबाट २ जनाको जिवितै उद्धार भएको छ । उक्त उद्धार निकै कठिन थियो । नेपाली सेनाले उद्धारको क्रममा खिचिएको भिडियो सार्वजनिक गरेको छ ।

जे सुकै भन्नुस्, यत्तिको गृहमन्त्री पाएको सायद नेपालकै पहिलो
04/09/2026

जे सुकै भन्नुस्, यत्तिको गृहमन्त्री पाएको सायद नेपालकै पहिलो

04/09/2026

Please trust the Nepal Army and rescue teams. I sincerely request all Nepali media not to disturb the operation or create crowds at this critical time. We are all on the same side, with one priority: saving lives.

04/09/2026

Trishuli 3A Update: Nepal Army has reached to powerhouse top.

Another Good News: Second person is also rescued from Trishuli 3A
04/09/2026

Another Good News: Second person is also rescued from Trishuli 3A

Sanjay Shah, Mechanical Foreman of NEA rescued successfully…Happy moment ❤️🙏
04/09/2026

Sanjay Shah, Mechanical Foreman of NEA rescued successfully…Happy moment ❤️🙏

04/09/2026
भोटेकोशीको विनाशकारी बाढीले नुवाकोटको ढुंगे बजारमा 'सगुन कलेक्सन' सञ्चालन गर्दै आएकी महिला व्यवसायी सगुन राजभण्डारीको सर...
03/09/2026

भोटेकोशीको विनाशकारी बाढीले नुवाकोटको ढुंगे बजारमा 'सगुन कलेक्सन' सञ्चालन गर्दै आएकी महिला व्यवसायी सगुन राजभण्डारीको सर्वस्व लुटेको छ। बैंकबाट ऋण लिएर सुरु गरिएको पसल, लत्ताकपडा र सिङ्गो लगानी सेकेन्डभरमै बालुवा र लेदोमुनि पुरिएपछि उनी रातारात सडकमा पुगिन्। तर, यस्तो बज्रपातका बीच पनि टिकटक र सामाजिक सञ्जालमार्फत सगुनले देखाएको अभूतपूर्व धैर्यता, सामाजिक उत्तरदायित्व र मानवताको भावनाले आज लाखौँ नेपालीको मन छोएको छ।

आफ्नो सिङ्गो सम्पति सखाप हुँदा पनि आफ्नै पीडा बिर्सेर बाढीमा आमाबुबा गुमाएकी एक सानी नानीका लागि "१ रुपैयाँ भए पनि सहयोग गरिदिनुस्" भन्दै याचना गर्ने सगुनको परोपकारी मनको सर्वत्र प्रशंसा भइरहेको छ। विपद्को यो घडीमा राजनीति र आरोप-प्रत्यारोपभन्दा माथि उठेर एकजुट हुन आह्वान गर्ने उनको परिपक्व विचारले उनलाई साहसी नेपाली चेलीका रूपमा स्थापित गरेको छ। मरुभूमि बनेको ढुंगे बजारको छातीमा उभिएर आशा र मानवताको दीप बाल्ने सगुनको यो अदम्य साहस आज सिंगो देशका लागि ठूलो प्रेरणा बनेको छ!

Address

Ilam
57300

Telephone

+9779762995836

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Harkate Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Routine Of Harkate Banda:

Shortcuts

Share