Mahesh Bartaula

Mahesh Bartaula Former Chief Whip, CPN (UML) Parliamentary Party. Former Member, The House of Representatives. Member, CPN(UML) Central Committee.

This page is managed by secretariat.

बैशाख ९ गते दिउँसो २ बजे ।
21/04/2026

बैशाख ९ गते दिउँसो २ बजे ।

हार्दिक निमन्त्रणा ।
19/04/2026

हार्दिक निमन्त्रणा ।

हार्दिक शुभकामना ।
14/04/2026

हार्दिक शुभकामना ।

14/04/2026

नयाँ वर्ष २०८३ को महत्वपुर्ण अवसरमा देश भित्र र बाहिर रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

नेकपा एमाले मकवानपुर द्वारा आज हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेला,
09/04/2026

नेकपा एमाले मकवानपुर द्वारा आज हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेला,

अकल्पनीय र पिडादायिक खवर ! युवा संघ नेपालका सक्रिय तथा जुझारु नेता प्यारो भाइ सुरेश थोक्रा को दुखद निधनले असाध्यै मर्माह...
05/04/2026

अकल्पनीय र पिडादायिक खवर !
युवा संघ नेपालका सक्रिय तथा जुझारु नेता प्यारो भाइ सुरेश थोक्रा को दुखद निधनले असाध्यै मर्माहत बनाएको छ । दिवङ्गत भाइ प्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछु ।

28/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार निर्माण गरे सँगसँगै नाङ्गो रुपमा दुई तिहाइ शक्तिको दम्भ र उन्माद प्रदर्शन गर्दै क्रुर प्रतिशोध तर्फको यात्रा प्रारम्भ गरेको छ । यसबाट सरकार स्वयम् नै मुलुकलाई अनन्त अस्थिरता , मुठभेड र द्वन्द तर्फ धकेल्न भयानक षडयन्त्रमा लागेको उजागर भएको छ । यो अत्यन्तै आपत्तिजनक र खेदजनक छ । मुलुकका सबै देशभक्त र लोकतान्त्रिक राजनीतिक शक्तिहरुले सरकारको यसप्रकारको बदनियतपुर्ण हर्कतको सशक्त बिरोध र प्रतिबाद गर्न जरुरी छ ।

सम्माननीय प्रधानमन्त्री सुशिला कार्की ज्युको निमन्त्रणामा उहाँको सरकारी निवास बालुवाटारमा आज भएको भेटघाट ।
17/03/2026

सम्माननीय प्रधानमन्त्री सुशिला कार्की ज्युको निमन्त्रणामा उहाँको सरकारी निवास बालुवाटारमा आज भएको भेटघाट ।

हार्दिक श्रद्धाञ्जली हाम्रो पार्टी नेकपा (एमाले )का स्रद्धेय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्युको बुबा ...
13/03/2026

हार्दिक श्रद्धाञ्जली
हाम्रो पार्टी नेकपा (एमाले )का स्रद्धेय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्युको बुबा मोहन प्रसाद ओलीको आज बिहान दुखद निधन भएको छ । शोकको यस घडीमा बुबा प्रति भावपुर्ण श्रद्धाञ्जली र अध्यक्ष कमरेड सहित सम्पुर्ण परिवारमा गहिरो समवेदना ब्यक्त गर्दछु ।।

08/03/2026

मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी हुनुभएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेतीलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु । यो निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार भएको मलाई विजयी गराउन अहोरात्र खट्नुहुने पार्टीका सम्पुर्ण नेता तथा सहयोद्धा कमरेडहरू, समर्थक शुभेच्छुक साथीहरू, सहयोग तथा सद्भाव प्रकट गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु । यो निर्वाचनमा विजय प्राप्त गर्न नसके पनि म सधैं तपाईंहरूको साथमा रहनेछु । एउटा निर्वाचनको हार वा जीतले समाज परिवर्तन र देशको सेवा गर्ने लामो यात्रालाई खासै फरक पार्दैन । आर्थिक तथा सामाजिक रूपान्तरण, सामाजिक न्याय र राष्ट्र तथा जनताको सेवामा अझ दृढतापूर्वक लागिरहनेछु । अपेक्षाकृत परिणाम नआएपनी सम्पूर्ण पार्टी पंक्तिलाई धैर्यता र उच्च मनोबलका साथ अघि बढिरहन हार्दिक आग्रह गर्दछु । निर्वाचनलाई सुचारु रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने राष्ट्रसेवक मित्रहरू, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

05/03/2026

आज साँझ ५ बजे सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउन मतदानको प्रकृयामा सहभागी हुनुहुने सम्पुर्ण मतदाताहरु, बिभिन्न राजनीतिक दलहरु , सञ्चारकर्मी साथीहरू, सुरक्षा निकाय तथा राष्ट्रसेवक कर्मचारी हरु र अन्य सम्पुर्ण सरोकारवाला निकायहरुप्रति हार्दिक आभार सहित धेरै धेरै धन्यवाद र कृतज्ञता ब्यक्त गर्न चाहन्छु ।

महेश कुमार बर्तौला
उम्मेदवार , मकवानपुर निर्वाचन क्षेत्र नं. २,
नेकपा एमाले

आफ्नो मत आफैलाई। भिमफेदी-९ बाघमारा,   मकवानपुर निर्वाचन क्षेत्र नम्बर -२
05/03/2026

आफ्नो मत आफैलाई।
भिमफेदी-९ बाघमारा,
मकवानपुर निर्वाचन क्षेत्र नम्बर -२

Address

Hetauda
Hetauda
44100

Telephone

+9779855071457

Website

Alerts

Be the first to know and let us send you an email when Mahesh Bartaula posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahesh Bartaula:

Share

Category