पुडासैनी मैत्रि समाज मकवानपुर हेटौंडा

  • Home
  • Nepal
  • Hetauda
  • पुडासैनी मैत्रि समाज मकवानपुर हेटौंडा

पुडासैनी मैत्रि समाज मकवानपुर हेटौंडा समर्पण राष्ट्रकाे लागि

पुडासैनी मैत्री समाज मकवानपुर हेटाैडा द्वारा निर्मित मन्दिर हेटौंडा ०५ रुद्रेश्वर मन्दिर परिसर
08/08/2026

पुडासैनी मैत्री समाज मकवानपुर हेटाैडा द्वारा निर्मित मन्दिर हेटौंडा ०५ रुद्रेश्वर मन्दिर परिसर

🍚 श्रावण १५ – खीर खाने दिनको हार्दिक शुभकामना!यस शुभ अवसरले तपाईं र तपाईंका परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र...
31/07/2026

🍚 श्रावण १५ – खीर खाने दिनको हार्दिक शुभकामना!

यस शुभ अवसरले तपाईं र तपाईंका परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र जीवनभर मिठास ल्याओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं 🙏🙏💐💐

#श्रावण१५ #खीरखानेदिन #हार्दिकशुभकामना

🌼 गुरु पूर्णिमाको पावन अवसरमा 🌼सम्पूर्ण गुरुजन तथा गुरुदेवहरूका श्रीचरण कमलमा हार्दिक नमन तथा सादर प्रणाम।उहाँहरूबाट प्र...
29/07/2026

🌼 गुरु पूर्णिमाको पावन अवसरमा 🌼
सम्पूर्ण गुरुजन तथा गुरुदेवहरूका श्रीचरण कमलमा हार्दिक नमन तथा सादर प्रणाम।
उहाँहरूबाट प्राप्त ज्ञान, संस्कार, प्रेरणा र आशीर्वादले हाम्रो जीवन सदैव उज्यालो बनाइरहोस् भन्ने कामना गर्दछौं।
🙏 गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।🙏
गुरु पूर्णिमाको हार्दिक शुभकामना!
– कौशिक टुर्स एण्ड ट्राभल्स प्रा. लि.
हेटौंडा–४, मकवानपुर

पुडासैनी  मैत्रि समाज मकवानपुर द्वारा  निर्मित मन्दिर र  दाजुभाइकाे भेटघाटको  दृश्यहरु 🙏🙏
27/07/2026

पुडासैनी मैत्रि समाज मकवानपुर द्वारा निर्मित मन्दिर र दाजुभाइकाे भेटघाटको दृश्यहरु 🙏🙏

13/06/2026
पुडासैनी मैत्री समाज नेपाल काे पाँचौ अधिवेशन बाट गरिमामय  केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुहुने आदरणीय दाजु Jayaram ...
30/05/2026

पुडासैनी मैत्री समाज नेपाल काे पाँचौ अधिवेशन बाट गरिमामय केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुहुने आदरणीय दाजु Jayaram Pudasaini ( जाेरपाटि काठमाडौ )लाई धेरै धेरै बधाई तथा मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय उपाध्यक्ष पदमा दाजु Pudasaini Binod बिनाेद कुमार पुडासैनी केन्द्रीय सदस्य दाजु Keshav Pudasaini र बन्धु Bijaya Pudasaini ज्यु लगायत सम्पूर्ण कार्यसमितिको परिवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । 🙏🙏💐💐💐
✴️तपाईंको आगामि कार्यकाल सम्पूर्ण पुडासैनी दाजुभाइलाई एकताकाे सुत्रमा बाध्दै समाज परिवर्तन गर्ने हरेक अभियानमा काेषे ढुङ्गा साबित हुनेछ भन्ने पुर्ण विश्वास लियकाेछाै ।🙏🙏🙏
र बृहत् वंशावली निर्माण कार्यमा वर्षैसम्म अहाेरात्र खट्दै सबैलाई एकै भावनामा समेट्ने कार्य सफलतापूर्वक सम्पन्न गर्नुहुने सम्पूर्ण अग्रज वुवा,बन्धु हरुमा हामी सत् नमन् प्रकट गर्दछौं । 💐💐
सचिव
विनाेद पुडासैनी ,मकवानपुर

Address

हेटौंडा ०५
Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when पुडासैनी मैत्रि समाज मकवानपुर हेटौंडा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category