सामाजिक विकास कार्यालय, हेटौंडा

  • Home
  • Nepal
  • Hetauda
  • सामाजिक विकास कार्यालय, हेटौंडा

सामाजिक विकास कार्यालय, हेटौंडा Social Development Office (SDO), Hetauda, Makwanpur, Nepal

उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व. २०८३/०८४ को भदौ महिना देखी सञ्चालन गर्नु पर्ने ३ महिने सिलाई कटाई तालिमको मिति २०८३...
13/08/2026

उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व. २०८३/०८४ को भदौ महिना देखी सञ्चालन गर्नु पर्ने ३ महिने सिलाई कटाई तालिमको मिति २०८३/०४/२8 गते लिइएको अन्तर्वार्तामा तपसिल बमोजिमका उम्मेदवारहरू सफल हुनु भएकोले सफल उम्मेदवारहरूको तालिम मिति २०८३/०५/०१ गते देखि सञ्चालन हुने भएकोले मिति २०८३/०५/०१ गते २ प्रति पासपोर्ट साइजको फोटो सहित यस कार्यालयमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व. २०८३/०८४ को भदौ महिना देखी सञ्चालन गर्नु पर्ने ३ महिने इलेक्ट्रोनिक्स मर्मत तालिमको...
13/08/2026

उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व. २०८३/०८४ को भदौ महिना देखी सञ्चालन गर्नु पर्ने ३ महिने इलेक्ट्रोनिक्स मर्मत तालिमको मिति २०८३/०४/२८ गते लिइएको अन्तर्वार्तामा तपसिल बमोजिमका उम्मेदवारहरू सफल हुनु भएकोले सफल उम्मेदवारहरूको तालिम मिति २०८३/०५/०१ गते देखि सञ्चालन हुने भएकोले मिति २०८३/०५/०१ गते २ प्रति पासपोर्ट साइजको फोटो सहित यस कार्यालयमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व. २०८३/०८४ को भदौ महिना देखी सञ्चालन गर्नु पर्ने ३ महिने प्लम्विङ्ग तालिमको मिति २०८३...
13/08/2026

उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व. २०८३/०८४ को भदौ महिना देखी सञ्चालन गर्नु पर्ने ३ महिने प्लम्विङ्ग तालिमको मिति २०८३/०४/२७ गते लिइएको अन्तर्वार्तामा तपसिल बमोजिमका उम्मेदवारहरू सफल हुनु भएकोले सफल उम्मेदवारहरूको तालिम मिति २०८३/०५/०१ गते देखि सञ्चालन हुने भएकोले मिति २०८३/०५/०१ गते २ प्रति पासपोर्ट साइजको फोटो सहित यस कार्यालयमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व. २०८३/०८४ को भदौ महिना देखी सञ्चालन गर्नु पर्ने ३ महिने केश श्रृंगार तथा सौन्दर्य ता...
12/08/2026

उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व. २०८३/०८४ को भदौ महिना देखी सञ्चालन गर्नु पर्ने ३ महिने केश श्रृंगार तथा सौन्दर्य तालिमको मिति २०८३/०४/२७ गते लिइएको अन्तर्वार्तामा तपसिल बमोजिमका उम्मेदवारहरू सफल हुनु भएकोले सफल उम्मेदवारहरूको तालिम मिति २०८३/०५/०१ गते देखि सञ्चालन हुने भएकोले मिति २०८३/०५/०१ गते २ प्रति पासपोर्ट साइजको फोटो सहित यस कार्यालयमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व. २०८३/०८४ को साउन महिना देखी सञ्चालन गर्नु पर्ने ६ महिने जनरल मेकानिक्स तालिमको मिति...
12/08/2026

उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व. २०८३/०८४ को साउन महिना देखी सञ्चालन गर्नु पर्ने ६ महिने जनरल मेकानिक्स तालिमको मिति २०८३/०४/२६ गते लिइएको अन्तर्वार्तामा तपसिल बमोजिमका उम्मेदवारहरू सफल हुनु भएकोले सफल उम्मेदवारहरूको तालिम मिति २०८३/०४/२९ गते देखि सञ्चालन हुने भएकोले मिति २०८३/०४/२९ गते २ प्रति पासपोर्ट साइजको फोटो सहित यस कार्यालयमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व. २०८३/०८४ को साउन महिना देखी सञ्चालन गर्नु पर्ने ६ महिने कम्प्युटर सफ्टवेयर तालिमको ...
11/08/2026

उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व. २०८३/०८४ को साउन महिना देखी सञ्चालन गर्नु पर्ने ६ महिने कम्प्युटर सफ्टवेयर तालिमको मिति २०८३/०४/२६ गते लिइएको अन्तर्वार्तामा तपसिल बमोजिमका उम्मेदवारहरू सफल हुनु भएकोले सफल उम्मेदवारहरूको तालिम मिति २०८३/०४/२९ गते देखि सञ्चालन हुने भएकोले मिति २०८३/०४/२९ गते २ प्रति पासपोर्ट साइजको फोटो सहित यस कार्यालयमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

यस कार्यालयको चालु आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार २०८३ साउन महिना देखि सञ्चालन गरिने देहाय अनुसारका स...
27/07/2026

यस कार्यालयको चालु आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार २०८३ साउन महिना देखि सञ्चालन गरिने देहाय अनुसारका सीप विकास तालिमहरूमा सहभागी हुन इच्छुक निम्न योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र दरखास्त फारम भरी यस कार्यालयमा (कार्यालय समय भित्र) पेश गर्न हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित भएको छ ।

Letter of Intent (LOI)
25/06/2026

Letter of Intent (LOI)

यस कार्यालयको परिषरमा तपसिलको नागरिकता भेटिएकोले सम्बन्धीत व्यक्तिले यस कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
10/06/2026

यस कार्यालयको परिषरमा तपसिलको नागरिकता भेटिएकोले सम्बन्धीत व्यक्तिले यस कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

आर्थिक प्रस्ता खोल्ने सम्बन्धी सूचना
05/06/2026

आर्थिक प्रस्ता खोल्ने सम्बन्धी सूचना

Address

Kamane/8
Hetauda
44107

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when सामाजिक विकास कार्यालय, हेटौंडा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share