6 No.Ward Office Helambu Rural Municipality, Sindhupalchok

6 No.Ward Office Helambu Rural Municipality, Sindhupalchok सेवाग्राहीहरुको सन्तुष्टि नै हाम्रो सफलता

22/06/2025





07/01/2025
सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
24/10/2024

सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

२०८१ असोज ७ गते एकसाथ जुरेको ४ वटा कार्यक्रमहरु१.यस वडाको मेहनती कर्मचारी श्री टङ्क बहादुर पण्डित सरको शुभ जन्म दिन२.यस ...
23/09/2024

२०८१ असोज ७ गते एकसाथ जुरेको ४ वटा कार्यक्रमहरु
१.यस वडाको मेहनती कर्मचारी श्री टङ्क बहादुर पण्डित सरको शुभ जन्म दिन
२.यस वडा को वडा सदस्य श्री मान बहादुर पण्डितज्यु बडा दशै तथा शुभ दीपावली मनाउन को लागि अष्ट्रेलिया प्रस्थान गर्नु अगाडी वडा कार्यालयमा भेट्घाट कार्यक्रम
३.कृषि प्राविधिक को पदमा यस वडा कार्यालयमा खटिइ आउनु भएका श्री लिला बहादुर तामाङ सरलाई स्वागत कार्यक्रम
४.यस वडा कार्यालय मा कम्प्युटर अपरेटर पदमा रहि कामगर्नु भएका मेहनती ,मिलनसार श्री सुजन तामाङ सर को फेरि भेटौला कार्यक्रम
उल्लेखित जनप्रतिनिधि ज्यु र सम्पुर्णसरहरुलाई धेरै धेरै शुभकामना 🙏🥞

Address

Helambu Rural Municipality Ward No. 6
Helambu
37

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779863327824

Website

Alerts

Be the first to know and let us send you an email when 6 No.Ward Office Helambu Rural Municipality, Sindhupalchok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to 6 No.Ward Office Helambu Rural Municipality, Sindhupalchok:

Share

Category