डिल्ली प्रसाद उप्रेती- Dilli Prasad Upreti

  • Home
  • Nepal
  • Harion
  • डिल्ली प्रसाद उप्रेती- Dilli Prasad Upreti

डिल्ली प्रसाद उप्रेती- Dilli Prasad Upreti Candidate of Provincial Assembly Member Sarlahi 3 ‘A’

09/11/2022

प्रतिगमन परास्त गर्न साथै मुलुकलाई अग्रगमनको बाटो तर्फ अगाडि बढाउन यहि आउँदो मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा प्रदेश सभा सर्लाही क्षेत्र नं ३ “क” को प्रत्यक्ष तर्फको उम्मेदवार म डिल्ली प्रसाद उप्रेती - नेकपा एकीकृत समाजवादी चुनाव चिन्ह कलममा अत्याधिक बहुमतले विजयी गराई देशलाई समृद्धिको यात्रामा ल‍ैजाने कार्यमा हातेमालो गर्न सम्पुर्ण माहानुभावहरुमा गर्न हार्दिक अपिल गर्दछु ।
______________________________________________
विकास र समृद्धिको लागि क. डिल्ली उप्रेतीलाई कलम चिन्हमा मतदान ।

आदरणीय मतदाता दाजुभाई तथा दिदीबहिनीहरु, हामी अहिले नै सचेत नभए अमुल्य पाँच बर्ष पछुताउनु पर्छ । त्यसैले उक्त अवस्था आउन ...
09/11/2022

आदरणीय मतदाता दाजुभाई तथा दिदीबहिनीहरु, हामी अहिले नै सचेत नभए अमुल्य पाँच बर्ष पछुताउनु पर्छ । त्यसैले उक्त अवस्था आउन नदिन सर्लाही निर्वाचन क्षेत्र नं ३ (क) को बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार निवर्तमान प्रदेश सभा सदस्य, कम्युनिष्ट आन्दोलनका अभिभावक, सबै जनताको प्यारो साथी, न्यायका प्रतिबिम्ब,बिकासको खाकाको सम्भाहक क. डिल्ली उप्रेती ज्यूलाई कलम चिन्हमा मतदान गरि अत्यधिक मतले विजय गराऔँ।।

04/11/2022

Address

Sarlahi
Harion
45804

Alerts

Be the first to know and let us send you an email when डिल्ली प्रसाद उप्रेती- Dilli Prasad Upreti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to डिल्ली प्रसाद उप्रेती- Dilli Prasad Upreti:

Share

Category