24/02/2022
नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश को दोस्रो बैठकबाट मकवानपुर जिल्ला संयोजकमा मकवानपुरका बिकास प्रेमि मकवानपुरवासिले रोज्नैपर्ने युवा नेता तथा समाजवाद सम्मको दृढ सङ्कल्प सहितको परिकल्पना तय गर्नुभएको बाग्मति गाउँपालिकाको शान ,युवाहरूको ढुकढुकी तथा बाग्मति गाउँपालिका अध्यक्ष आदरणीय दाइ सर्केस घलान र सचीवमा आदरणीय दाइ कमरेड भिम पाख्रीन चयन हुनु भएकोमा दुबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।