Gen - Z Gulmi

Gen - Z Gulmi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen - Z Gulmi, Palace, Gulmi, Gulmi Tamghas.

प्रिय युवाशक्ति,GEN Z आन्दोलनले दिएको बलिदानलाई सम्मान गर्दै र नयाँ पुस्ताको भविष्य निर्माण गर्ने संकल्पसहित हामीले विशे...
13/09/2025

प्रिय युवाशक्ति,
GEN Z आन्दोलनले दिएको बलिदानलाई सम्मान गर्दै र नयाँ पुस्ताको भविष्य निर्माण गर्ने संकल्पसहित हामीले विशेष कार्यक्रम आयोजना गरेका छौं ।

🙏 GEN Z गुल्मीका सम्पूर्ण युवाहरूलाई हाम्रो कार्यक्रममा उपस्थित भई साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौं । 🙏

Breaking: सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त भएकी छिन्। ❤️
12/09/2025

Breaking: सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त भएकी छिन्। ❤️

Zen-Z लाई बदनाम गर्ने उद्देश्यले कांग्रेस, एमाले र माओवादीले फैलाएको समाचार पूर्णतः निराधार छ।Zen-Z सधैं सकारात्मक राजनी...
11/09/2025

Zen-Z लाई बदनाम गर्ने उद्देश्यले कांग्रेस, एमाले र माओवादीले फैलाएको समाचार पूर्णतः निराधार छ।
Zen-Z सधैं सकारात्मक राजनीतिक संस्कृतिमा अडिग रहँदै आएको छ, तर केही दलहरूले पार्टी चलखेल गरेर झूटो प्रचार गर्न थालेका छन्।

Zen-Z लाई सामान्य छलफलका लागि मात्र बोलाइएको थियो, तर त्यसलाई तोडमोड गरेर भ्रामक समाचार बनाइएको छ।
👉 कृपया यस्ता गलत प्रचारमा विश्वास नगरी वास्तविकतालाई बुझ्न सबैलाई आग्रह गरिन्छ।


🚫
Gulmi update

गुल्मी मा
10/09/2025

गुल्मी मा

Address

Gulmi
Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Gen - Z Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category