राष्ट्रिय स्वतन्त्र पार्टी,गुल्मी

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • राष्ट्रिय स्वतन्त्र पार्टी,गुल्मी

राष्ट्रिय स्वतन्त्र पार्टी,गुल्मी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय स्वतन्त्र पार्टी,गुल्मी, Parti politique, Gulmi Tamghas.

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि सातै प्रदेशमा एक महिनासम्म 'सर्वाङ्गीण संवाद' सुरु गर्दैछ। पार्टीका नेताह...
13/02/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि सातै प्रदेशमा एक महिनासम्म 'सर्वाङ्गीण संवाद' सुरु गर्दैछ। पार्टीका नेताहरू समाजका अगुवा, व्यवसायी र विज्ञहरूसँग भेटघाट गरेर राजनीतिक, सामाजिक मुद्दामा छलफल गर्नेछन्। संवादमा सरकारको प्रतिशोध र अन्य मुद्दाहरूमा जानकारी दिने योजना छ। प्रदेशहरूमा दिपक बोहरा र प्रतिभा रावल (सुदूरपश्चिम), लिमा अधिकारी (कर्णाली), विपिन कुमार आचार्य (लुम्बिनी), शिशिर खनाल (गण्डकी), सन्तोष परियार र बसुमाया तामाङ (वागमती), सुमना श्रेष्ठ र रमेश प्रसाईं (कोशी) लाई जिम्मेवारी दिइएको छ। यस संवादबाट प्राप्त सल्लाह र सुझावहरू पार्टीको राजनीति निर्माणमा महत्त्वपूर्ण हुनेछन् ।

16/01/2025
10/09/2024

Address

Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी,गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share