25/07/2026
हार्दिक श्रद्धाञ्जली!
रूरूक्षेत्र -५ बम्घाका वडा अध्यक्ष श्री हरि प्रसाद ज्ञवालीज्यूकी ममतामयी आमाको दुःखद निधनले हामी क्लब परिवार अत्यन्त मर्माहत भएको छौं ,स्वर्गीय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं। यस दुःखको घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ |🙏
उपकार युवा क्लब रुरुक्षेत्र -५ बम्घा गुल्मी|