District Traffic Police Office, Gulmi

District Traffic Police Office, Gulmi “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं”

18/07/2025

बाटो बन्द सम्बन्धि जानकारी ।

अनलाइन कक्षा सम्बन्धी जानकारी ।
18/07/2025

अनलाइन कक्षा सम्बन्धी जानकारी ।

11/07/2025
ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न............................मिति २०८२।०२।१३ गते जिल्ला गुल्मी रेसुङ्...
27/05/2025

ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न............................
मिति २०८२।०२।१३ गते जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडा नं.०४ अर्खले र ऐ. धुर्कोट गाँऊपालिका वडा नं.०५ धनार्जे स्थित यस कार्यालय तथा अस्थाई ट्राफिक प्रहरी पोष्ट धनार्जेमा कार्यरत प्र.ह. नारायण बस्नेत र प्र.स.ह. राधेश्याम यादवले चालक, यात्रु तथा पैदल यात्रुलाई ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक प्रशिक्षण दिनु भयो ।

ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम................मिति २०८१।१२।०६ गते जिल्ला गुल्मी रुरुक्षेत्र गाँऊपालिका वडा...
19/03/2025

ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम................
मिति २०८१।१२।०६ गते जिल्ला गुल्मी रुरुक्षेत्र गाँऊपालिका वडा नं.०१ रिडि र ऐ. चन्द्रकोट गाँऊपालिका वडा नं.०६ हरेवा स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट रिडि र शान्तिपुरमा कार्यरत प्र.स.नि. मधुसुदन बन्जाडे र प्र.स.ह. सिताराम लोधले चालक, यात्रु तथा पैदल यात्रुलाई ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक प्रशिक्षण दिनु भयो ।

फागु पूर्णिमाको अवसरमा शुभकामा तथा चालक बर्गमा अनुरोध......................
13/03/2025

फागु पूर्णिमाको अवसरमा शुभकामा तथा चालक बर्गमा अनुरोध......................

आज मिति २०८१।११।०९ गते जिल्ला गुल्मी धुर्कोट गाउपालिका वडा नं ०५ बस्तु स्थित हिमालय माध्यमिक विधालयका कक्षा ५ देखि १२ सम...
21/02/2025

आज मिति २०८१।११।०९ गते जिल्ला गुल्मी धुर्कोट गाउपालिका वडा नं ०५ बस्तु स्थित हिमालय माध्यमिक विधालयका कक्षा ५ देखि १२ सम्मका छात्र ६० छात्रा ९० गरी जम्मा १५० जना विधार्थीलाई यस कार्यालयमा निमित्त कार्यालय प्रमुख प्र.ना.नि मोतिलाल बि.क. ले ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक प्रशिक्षण प्रदान गर्नु भयो।

ट्राफिक नियम सम्बन्धि सचेतना मुलक प्रशिक्षाण कार्यक्रम...................मिति २०८१।११।०२ गते श्री महेन्द्र नमुना माध्याम...
14/02/2025

ट्राफिक नियम सम्बन्धि सचेतना मुलक प्रशिक्षाण कार्यक्रम...................
मिति २०८१।११।०२ गते श्री महेन्द्र नमुना माध्यामिक विद्यालयको सभाहलमा कक्षा १०,११ र १२ मा अध्यानरत विद्यार्थीहरू लाई सवारी दुर्घटना न्यूनिकरणका लागि विद्यार्थी ट्राफिक संगसंगै कार्यक्रम अन्तर्गत यस कार्यालयका कार्यालय प्रमुख प्र.ब.ना.नि. लिल बहादुर कुँवरले ट्राफिक नियम सम्बन्धि सचेतना मुलक प्रशिक्षाण दिनुभयो ।

Address

Gumli
Gulmi Tamghas
32600

Alerts

Be the first to know and let us send you an email when District Traffic Police Office, Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Traffic Police Office, Gulmi:

Share