Shalik Ram Bishwokarma

Shalik Ram Bishwokarma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shalik Ram Bishwokarma, Dhurko 2 pipal dhara, Gulmi Tamghas.

12/04/2026

लसुन खनियो राख्ने कहाँ कसरी भन्ने चिन्ता बाट मुक्त भएर यो बिधि सुरु गर्नुहोस है त!

12/04/2026

आउनुहोस घरमै सुन्दर विधि ले पुदिना लगाएर अचार खाउ मिठो मिठो तपाईं पनि तैयारी गर्नुहोस ल!

11/04/2026

अब कौसिमै मल्चिङ गरेर अदुवा फलाउने सुन्दर विधि तपाईं ले पनि यसरी फलाएर खान सक्नुहुने छ!

11/04/2026

बाल्टी काक्रो फलाउने सुन्दर विधि अपनाएर तपाई हरु ले पनि खान सक्नुहुने छ!

10/04/2026
09/04/2026

खुर्सानी मा नया पलुवा आए संगै पुराना पात हरु काट्नु भएमा थप नया आएका आकुरा हरुलाई मल को मात्र पुग्ने हुदा यो विधि ले काम गर्नु भएमा मनग्य फलाउन सकिन्छ!

08/04/2026

Carate ma farsi falaune sundar bidhi

08/04/2026

प्याज का बोक्रा अनावश्यक नफालौ यसरी बिरुवा को थुमल बन्न सक्छ!

With Gulmeli RRR Sunar – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉
07/04/2026

With Gulmeli RRR Sunar – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉

07/04/2026

फर्सी लाई झन धेरै कसरी फलाउन सकिने रहेछ्!हेरौ सिकौ share गरौ!

07/04/2026

यो सुन्दर तरिका ले आफ्नो नाम को डिजाइन को पहिलो अक्षर बनाएर तोरि को साग उमार्न सकिने रहेछ।साथिहरु

05/04/2026

घर कौसी मै आलु फलाएर खाने सुनौलो तरिका आउनुहोस यसरी ठाउँ नहुने का लागि यो महत्त्वपूर्ण काम लाग्ने भिडियो!

Address

Dhurko 2 Pipal Dhara
Gulmi Tamghas
32500

Website

Alerts

Be the first to know and let us send you an email when Shalik Ram Bishwokarma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share