Rastriya Janamorcha Gulmi

Rastriya Janamorcha Gulmi Communist Politics

26/02/2026

गुल्मीको राजनीतिक संस्कार:गुल्मी क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चा उम्मेदवार शेर बहादुर थापा र एमालेको तर्फ बाट उम्मेदवार प्रदीप कुमार ज्ञवाली एक्कासी भेट हुँदा जे देखियो ।

25/02/2026

रास्वापा पार्टीका अध्यक्ष रवि लामिछाने र बालेन को प्रमाण हामीसँग छ-शेर बहादुर थापा क्षेत्री,राष्ट्रिय जनमोर्चा गुल्मी क्षेत्र नं. १ का उमेदवार



आफ्नो अमूल्य मत केवल आजका लागि होइन, भावी पुस्ताको उज्ज्वल भविष्यका लागि दिनुहोस्, किनकि परिवर्तनको सुरुवात तपाईंबाटै हु...
19/02/2026

आफ्नो अमूल्य मत केवल आजका लागि होइन, भावी पुस्ताको उज्ज्वल भविष्यका लागि दिनुहोस्, किनकि परिवर्तनको सुरुवात तपाईंबाटै हुन्छ — जिम्मेवार नागरिक बनेर सही निर्णय लिँदै भ्रष्टाचारमुक्त, पारदर्शी, नवीन सोच र ज्ञानमा आधारित नेतृत्वलाई समर्थन गर्नुहोस्, ईमानदारी, विकास, समान अवसर र राष्ट्रिय समृद्धिलाई प्राथमिकता दिने सोचलाई साथ दिनुहोस्, किनभने तपाईंको एक मतले नेपालको भविष्य महान् बनाउन सक्छ।
Vote for Glass 🥛🥛🥛🥛

19/02/2026

ईमानदार शासन, जवाफदेहिता र समान अवसरको नीतिले समाजमा विश्वास र न्याय स्थापना गर्छ । यस्ता सकारात्मक गुण भएका दललाई साथ दिनु भनेको उज्ज्वल भविष्य निर्माण गर्नु हो।

09/02/2026

राजनीतिबारे गहिरो समझ राख्ने व्यक्ति केवल जानकारीमै सीमित हुँदैन; उसले इतिहास, नीति, र वर्तमान राजनीतिक अवस्थालाई तर्कसंगत रूपमा विश्लेषण गर्न सक्छ र आफ्ना विचारहरू स्पष्ट तथा आत्मविश्वासका साथ व्यक्त गर्छ।

05/02/2026

इमानदार सोच र स्पष्ट दृष्टिसहित जनताको सेवामा निरन्तर लागिरहनु भएका शेर बहादुर थापा (रामकुमार क्षेत्री)।
फाल्गुन २१, २०८२ मा गुल्मी निर्वाचन क्षेत्र–०१ का लागि सही र भरोसायोग्य रोजाइ।

05/02/2026
02/02/2026

गुल्मी क्षेत्र न. १का उम्मेदवार शेर बहादुर थापा( रामकुमार क्षेत्री) लाई गिलास चिन्हमा आफ्नो अमुल्य मत दिई विजयी गराउन हार्दिक अनुरोध गर्दछु ।

गुल्मी जिल्ला क्षेत्र नं. १ बाट उठ्नुभएका हाम्रा निस्वार्थ, सादगी, जनताको समस्या आफ्नो समस्या बुझ्ने, आफ्नो सम्पूर्ण काम...
25/01/2026

गुल्मी जिल्ला क्षेत्र नं. १ बाट उठ्नुभएका हाम्रा निस्वार्थ, सादगी, जनताको समस्या आफ्नो समस्या बुझ्ने, आफ्नो सम्पूर्ण काम छोडेर गुल्मी जिल्ला र नेपालकै जनताको मर्म बुझेर निरन्तर जनताको पक्षमा काम गर्दै आउनुभएका हाम्रो उम्मेदवार शेर बहादुर थापा (रामकुमार क्षेत्री ) ज्यूलाई गिलास चिन्ह्रमा भोट दिनको लागि सम्पुर्ण आमाबा,दाजुभाइ ,दिदिबहिनी लाई हार्दिक अनिरोध गर्दछु।

अब पालो राजमोको    गिलास चिन्हमा भोट प्रतिगामी शक्तिलाई चोट    राष्ट्रिय जनमोर्चाको तर्फबाट गुल्मी क्षेत्र  नम्वर १ मा श...
25/01/2026

अब पालो राजमोको
गिलास चिन्हमा भोट प्रतिगामी शक्तिलाई चोट
राष्ट्रिय जनमोर्चाको तर्फबाट गुल्मी क्षेत्र नम्वर १ मा शेर बहादुर थापा ( रामकुमार क्षेत्री ) र क्षेत्र नम्बर २ मा लाल बहादुर थापालाई भारी मतले प्रतिनिधीसभाको निर्वाचनमा जिताउन हार्दिक अपील गर्दछौ 🙏🙏🙏

Address

Gulmi Kaligandaki Municipality
Gulmi Tamghas
32600

Telephone

+9779849436321

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Janamorcha Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rastriya Janamorcha Gulmi:

Share