Nepali Congress

Nepali Congress Nationality Democracy Socialism

03/09/2026

नेपाली कांग्रेसले १५ औँ महाधिवेशन तयारी समितिले १४ औँ महाधिवेशनका सहभागी, तोकिएको समयभित्र नवीकरण गरेका तथा असोज ९ गतेभित्र नयाँ सदस्यता प्राप्त गर्ने सबैले महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गरिएको छ भने आगामी स्थानीय तथा प्रदेश सभा निर्वाचनका लागि उपयुक्त उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रियासमेत सुरु गरिने भएको छ।

16/08/2026

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुकेधारामा आयोजित इतर समूहको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्मप्रति आस्थावान रहेको तर देशमा धर्मको विषय के हुने भन्ने जनताको निर्णयमा भर पर्ने र सबैका लागि धार्मिक स्वतन्त्रता हुनुपर्ने बताएका छन्। कार्यक्रममा सहभागी एक प्रतिनिधिले ‘हिन्दु राष्ट्र’ बारे धारणा माग्दै बुझाएको पत्रको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् भने सोही अवसरमा उनले न्यायालयको निर्णयप्रति आफ्नो उच्च सम्मान रहेको र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूहरू अदालत गएकाले अदालतको पूर्ण निर्णय पर्खिरहेको स्पष्ट पारेका छन्।

17/05/2026

सरकारको डोजर आतंकविरुद्ध बुटवलमा सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्।
(Squatters Protest in Butwal Against Government's Bulldozer Drive.)

Address

Gularia
21800

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Congress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share