बगुवाखेत युवा क्लब -गोर्खे

  • Home
  • Nepal
  • Gorkha
  • बगुवाखेत युवा क्लब -गोर्खे

बगुवाखेत युवा क्लब -गोर्खे Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बगुवाखेत युवा क्लब -गोर्खे, Social service, तान्द्राङ 2बगुवाखेत (गाेर्खा), Gorkha.

बगुवाखेत युवा क्लब लाइ फलाे गरि सबैजना जाेडीनु हाेला यस क्लबले बिभिन्न सामाजिक कार्य मा समाबेश हुनेछ र आफ्नो गाउँमा आइपर्ने बिपत्ति लाइ पनि नियन्त्रण गर्ने प्रयास गनेछ🙏🙏🙏

तान्द्राङ काेट मन्दिर अबस्थित  रहेको अग्लो नेपाली झन्डाकाे अबस्था ..........(सम्बन्धि निकायको ध्यानाकर्षण हाेस)
07/12/2024

तान्द्राङ काेट मन्दिर अबस्थित रहेको अग्लो नेपाली झन्डाकाे अबस्था ..........(सम्बन्धि निकायको ध्यानाकर्षण हाेस)

12/10/2024

सम्पूर्ण मा विजय दशमीको टीका जमरा र आशिष ले जीवनमा ऊर्जा भरोस सफलताका आयमहरु थपिँदै जाउन् असत्यमाथि सत्य अन्यायमाथि न्याय को विजय को प्रतीक यस पावन पर्व विजया दशमी को हार्दिक शुभकामना सबैको शुभ होस् मंगल होस् सबैको घरमा टीका न होला तर हर्ष खुसी र उमंग होस्😍 फेरि पनि सबैमा विजय दशमीको शुभकामना 🙏🙏🙏🙏

29/09/2024

बडादशैंको अबसरमा हुन गैरहेको भलिबल प्रतियोगिताको तयारीको लागि सन्ताेष लामिछाने(रू2100) ,सुबास लामिछाने(रू1500) ,हरि पान्डे(रू500) ,दिपेन्द्र लामिछाने(रू500) ,नमराज भट्ट (रू500)दिइ दाईहरूले बगुवाखेत युवा क्लब(गोर्खे)लाइ सहयोग गर्नुभएकोमा धेरैधेरै धन्यवाद टक्र्याउन चाहन्छौं बगुवाखेत युवा क्लब(गोर्खे) बाट 🙏🙏🙏

बडादशैंको अबसरमा हुन गैरहेको भलिबल प्रतियोगिताको तयारीको लागि  सुरज भट्ट दाइले(1500 ) रूपया  बगुवाखेत युवा क्लब(गोर्खे) ...
29/09/2024

बडादशैंको अबसरमा हुन गैरहेको भलिबल प्रतियोगिताको तयारीको लागि सुरज भट्ट दाइले(1500 ) रूपया बगुवाखेत युवा क्लब(गोर्खे) लाइ सहयोग गर्नुभएकोमा धन्यवाद टक्र्याउन चाहान्छै🙏🙏🙏🙏

खोजीकार्यको लागि हार्दिक अपिल ! असोज ११ शुक्रवार विहान लापुवेशीबाट काठमाडौंको लागि छुटेको ना ४ ख - २२७० नम्बरको यात्रुवा...
29/09/2024

खोजीकार्यको लागि हार्दिक अपिल !

असोज ११ शुक्रवार विहान लापुवेशीबाट काठमाडौंको लागि छुटेको ना ४ ख - २२७० नम्बरको यात्रुवाहक बस सम्पर्क विहीन भएको खबर प्राप्त भएको छ।

उक्त यात्रुवाहक बस सोही दिन राति १० बजे खानीखोला पुगेर सम्पर्क भएको तर अझैपनि काठमाडौं नपुगेको दरौदीं यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।

28/09/2024

बडादशैंको अबसरमा हुन गैरहेको भलिबल प्रतियोगिताको तयारीको लागि सन्ताेष लामिछाने ,सुबास लामिछाने ,हरि पान्डे ,दिपेन्द्र लामिछाने ,नमराज भट्ट दाईहरूले बगुवाखेत युवा क्लब(गोर्खे) लाइ केहि रकम सहयोग गर्नुभएकोमा धन्यवाद टक्र्याउन चाहन्छौं बगुवाखेत युवा क्लब(गोर्खे) बाट 🙏🙏🙏

27/09/2024

हिजो देखि लगातार पानी परिरहेको छ सबैजना आआफ्नो ठाउँमा सुरक्षित रहनु हाेला 🙏🙏

बडादशैंको अबसरमा हुन गैरहेको भलिबल प्रतियोगिताको तयारीको लागि निरज पान्डे दाईले बल सहयोग गर्नुभएकोमा धन्यवाद टक्र्याउन च...
25/09/2024

बडादशैंको अबसरमा हुन गैरहेको भलिबल प्रतियोगिताको तयारीको लागि निरज पान्डे दाईले बल सहयोग गर्नुभएकोमा धन्यवाद टक्र्याउन चाहन्छौं बगुवाखेत युवा क्लब(गोर्खे) बाट

Address

तान्द्राङ 2बगुवाखेत (गाेर्खा)
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when बगुवाखेत युवा क्लब -गोर्खे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category