Devisthan Myagdi Samaj, Kathmandu

Devisthan Myagdi Samaj, Kathmandu Let's progress together

07/01/2026

मालिका गाउँपालिका वडा नं ५ रुन्मा ( दरबाङ्ग) वसाेवास गर्ने श्री कमानसिं बुढाकाे ८२ वर्षकाे उमेरमा हाल यु. के. मा स्वर्गवास भएकाेप्रति हामी देविस्थानवासीहरू दुःखित भएका छाैं । उहाँकाे अात्माकाे चीरशान्तिकालागि इश्वरसँग प्राथनागर्दै परिवारजनमा परेकाे वेदनामा हामी सबैकाे तर्फबाट समवेदना प्रकट गर्दछाैं ।
उहाँकाे पार्थिव शरीर भाेली २०८२/०९/२४ गतेकाे बिहान ८.३० बजेमात्र त्रिभुवन विमानस्थल काठमान्डाैमा अाइपुग्ने र त्यहाँबाट सिधै पशुपति अार्यघाटस्थित विध्युतीय शव दाह गृहमा पुराइने हुँदा करीब बिहानकाे १०.०० बजेतिर सम्पूर्ण देविस्थानवासीहरूलाई उपस्थितिकालागि सूचित गरिन्छ ।

देविस्थान म्याग्दी समाज, काठमाडाैं ।

28/11/2025

सबैजनामा नमस्कार
अाज २०८२ मंसीर १२ गते शुक्रबारका दिन मालिका गाँउपालिका वडा नं ५ जुग्जा बस्ने वर्ष ७९ काे लिलमति फगामीकाे (खिम बहादुर फगामी, भीम बहादुर फगामी, प्रेम बहादुर फगामीकाे अामा) अाज १३ अाैं दिनकाे पुन्यतिथिमा सम्पूर्ण देविस्थानवासीहरू उपस्थित भई प्रसाद ग्रहण गरिदिनुहुन अनुराेध गरिन्छ ।
स्थान: म्याग्दी मगर समाजकाे भवन, बागडाेल, ललितपुर
समय: ११.०० बजेदेखि

देविस्थान म्याग्दी समाज, काठमाडाैं

26/07/2024

1- Nobody cares about your story until you win.
2- Rejection is the most powerful motivation.
3- Don’t waste time overthinking; do what makes you happy.

15/07/2024

No one understands the value of health better than people who are sick.

10/04/2024

Never get UPSET. Always get "UP" and "SET" Yourself.

07/04/2024

Address

Basundhara/03, Kathmandu Municipality
Gorkha
34600

Alerts

Be the first to know and let us send you an email when Devisthan Myagdi Samaj, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Devisthan Myagdi Samaj, Kathmandu:

Share

Category