नमूना मझिन्थोक अभियान -MMC-

  • Home
  • Nepal
  • Gorkha
  • नमूना मझिन्थोक अभियान -MMC-

नमूना मझिन्थोक अभियान -MMC- MMC is a campaign of a group of determined and dedicated young members, who ultimately want to work for the Model Village.

15/08/2017

के हामी सँग लाज र सरम पचेकै हो? बोली, ईमान जुवान को केही मुल्य नै छैन त? कसैसंग केही लिएर फिर्ता गर्नुपर्छ भन्ने कखरा ज़िन्दगी को पाठशाला मा सिकिएन मित्र ?

27/07/2017

रक्षावन्धनले तपाई हामी सबैलाई भातृत्वको बन्धनमा जोडिराखोस् । शुभकामना ।

Truth...
28/06/2017

Truth...

11/01/2017

गोरखा तान्द्रांग आसपास भईरहेका गतिविधिहरु हामीलाई inbox गर्नुहोला ।

दिपावलीको शुभकामना
30/10/2016

दिपावलीको शुभकामना

तान्द्राङ्ग-४ गोरखा निवासी, हाम्रा अत्यन्त अादरणीय तथा प्रात: स्मरणीय, मृदुभाषी समाजसेवी 'श्री भुवल बहादुर लामिछाने' को ...
23/09/2016

तान्द्राङ्ग-४ गोरखा निवासी, हाम्रा अत्यन्त अादरणीय तथा प्रात: स्मरणीय, मृदुभाषी समाजसेवी 'श्री भुवल बहादुर लामिछाने' को देहान्तको खबरले अत्यन्तै मर्माहित बनाएको छ । हामीले एक मिलनसार ब्यक्तित्व तथा मार्गदर्शक गुमाएका छौँ । उहाँको अभाव सदैब समाजमा खट्किरहनेछ । उहाँको आत्माले स्वर्गमा बास पाओस् । अलबिदा । 'नमूना मझिन्थोक अभियान' हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।

हिन्दुहरुको पवित्र दिन जनैपूर्णिमाको शुभकामना ।
18/08/2016

हिन्दुहरुको पवित्र दिन जनैपूर्णिमाको शुभकामना ।

Its obviously hard-work.
28/07/2016

Its obviously hard-work.

समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभ दिपावली २०७२ को हार्दिक मङ्गलमय शुभकामना
10/11/2015

समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभ दिपावली २०७२ को हार्दिक मङ्गलमय शुभकामना

30/04/2015

नेपाल भुकम्प २०७२ (महाभुकम्प, बैशाख १२ गते २०७२ साल) मा ज्यान गुमाउने सबैप्रति हार्दिक समबेदना प्रकट गर्दै शोक सन्तप्त परिवारजन लाई धैर्यधारण गर्ने शक्ति प्रदान गर्न पशुपतिनाथ सँग प्रार्थना गर्दछौं ।

यस खालको प्राकृतिक विपत्तिलाई रोक्न नसकिने भए पनि यस बाट पाठ सिक्दै परिआएमा कसरी बच्ने भनेर जानकार रहनु आवस्यक छ ।

नयाँ बर्षको सुरुवात केहि नयाँ सोचका साथ गरौँ है त!!
16/04/2015

नयाँ बर्षको सुरुवात केहि नयाँ सोचका साथ गरौँ है त!!

27/03/2015

If any of u are planning for community based programs in our locality of Tandrang, let us know pls. We will post it as our status. More people are able to know about the program.

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when नमूना मझिन्थोक अभियान -MMC- posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share