Yangkot Football Club

Yangkot Football Club "खेल अनुशासनको प्रतीक हो।"

परिवर्तनको जित! नयाँ नेपालको सुरुवात 🇳🇵
07/03/2026

परिवर्तनको जित! नयाँ नेपालको सुरुवात 🇳🇵

गोरखा नगरपालिका-१४ याङकोट निवासी याङकोट युवा क्लबका सस्थापक उपाध्यक्ष अत्यन्त शालिन युवा सामाजिक ब्यक्तित्व श्री लक्ष्मि...
21/02/2026

गोरखा नगरपालिका-१४ याङकोट निवासी याङकोट युवा क्लबका सस्थापक उपाध्यक्ष अत्यन्त शालिन युवा सामाजिक ब्यक्तित्व श्री लक्ष्मि सिलवाल ज्युलाइ बैबाहिक जिवनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
बैबाहिक जीवन सफल,सुखमय रहोस आगामी दिनको शुभकामना ब्यक्त गर्दछौ।
Happy married life both of you.🎉🎉

सन् २०२६ को बिश्वकपमा नेपालको सुखद अन्त्य👏आज भएको खेलमा स्कटल्याण्ड बिरुद्ध ७ विकेटको जित हासिल गर्दै नेपालले सन् २०२६ क...
17/02/2026

सन् २०२६ को बिश्वकपमा नेपालको सुखद अन्त्य👏

आज भएको खेलमा स्कटल्याण्ड बिरुद्ध ७ विकेटको जित हासिल गर्दै नेपालले सन् २०२६ को बिश्वकपको यात्रा अन्त्य गरेको छ।🙏

हार्दिक बधाई टिम नेपाल।👏👏
जय रातो,चन्द्र-सुर्य🇳🇵

📸:CAN

13/02/2026

गोरखा नगरपालिका-१४ याङकोट शिवलय मन्दिर प्राङ्गण।

🎥: Amrit Khatri

आज नेपालले T20 क्रीकेट बिश्वकप अन्तर्गत इङग्ल्यान्ड बिरुद्द दिनको ०३:१५ बजे खेल्ने छ।जितको अग्रिम शुभकामना छ।
08/02/2026

आज नेपालले T20 क्रीकेट बिश्वकप अन्तर्गत इङग्ल्यान्ड बिरुद्द दिनको ०३:१५ बजे खेल्ने छ।
जितको अग्रिम शुभकामना छ।


"हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए,बन्दैन मुलुक दुईचार सपूत मरेर नगए।" शहीद दिवसको अवसरमादेश र जनताको अधिकार, स्वतन्...
30/01/2026

"हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए,
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए।"
शहीद दिवसको अवसरमा
देश र जनताको अधिकार, स्वतन्त्रता र लोकतन्त्रका लागि
भएका जनआन्दोलन, लोकतान्त्रिक आन्दोलन, मधेश आन्दोलन
र वर्तमान Gen-Z आन्दोलनका क्रममा
आफ्नो जीवन उत्सर्ग गर्ने
सबै वीर शहीदहरूप्रति
हार्दिक नमन तथा सम्मान व्यक्त गर्दछौ।

गोरखा नगरपालिका तेस्रो मेयर कप २०८२ को आज भएको खेलमा गोरखा नगरपालिका-८ संग २-० ले पराजित भइ गोरखा नगरपालिका-१४ जारी प्रत...
26/01/2026

गोरखा नगरपालिका तेस्रो मेयर कप २०८२ को आज भएको खेलमा गोरखा नगरपालिका-८ संग २-० ले पराजित भइ गोरखा नगरपालिका-१४ जारी प्रतियोगितामा क्वाटरफाइनलबाट बाहिरिएको छ।

💪



गोरखा नगरपालिका तेस्रो मेयर कप-२०८२ मा क्वाटरफाइनल खेल भोलि दिउँसो १ बजे छेपेटार खेल मैदानमा गोरखा नगरपालिका-१४ बिरुद्ध ...
25/01/2026

गोरखा नगरपालिका तेस्रो मेयर कप-२०८२ मा क्वाटरफाइनल खेल भोलि दिउँसो १ बजे छेपेटार खेल मैदानमा गोरखा नगरपालिका-१४ बिरुद्ध गोरखा नगरपालिका-८ बिच रहेको जानकारी गराउदछौ।



खेल-तालिका गोरखा नगरपालिका तेस्रो मेयर कप-२०८२ यहि मिति २०८२/१०/१० गते छेपेटार खेल मैदानमा सुरु हुँदै छ।गोरखा नगरपालिका-...
23/01/2026

खेल-तालिका

गोरखा नगरपालिका तेस्रो मेयर कप-२०८२ यहि मिति २०८२/१०/१० गते छेपेटार खेल मैदानमा सुरु हुँदै छ।

गोरखा नगरपालिका-१४ को खेल भोलि वडा ७ संग ३ बजे रहेको जानकारी गराउदछौ।



14/01/2026

गोरखा नगरपालिका-१४ भट्टबेशीमा आयोजना भएको चौथो भट्टबेशी कप फुटबल प्रतियोगितामा हिजो फाइनल खेल जस्तो खेल आयोजक टिमको गलत निर्णयले खेलाडिहरुको मनोभावना खेलको शोभालाइ मध्यनजर गरि फाइनल खेल सन्चालन नगरि जुन निर्णय गरेर याङकोट युवा क्लबलाइ खेलबाट नै डिसक्वालिफाइ भनेर घोषणा गरि आयोजक भट्टबेशि युवा क्लबलाइ प्रथम घोषणा गरि पुरस्कार राशी बितरण गरियो त्यो आयोजना कमिटी क्लब प्रतिनिधीहरुको अत्यन्त अप्रत्यसिलो अपरिपक्क निर्णय गरियो खेलको भावना माथी नै प्रश्न खडा गरिएको छ?

तपाइहरु आयोजकको उद्देश्य आयोजक टिमलाइ नै प्रथम बनाउनु थियो कि खेललाई सब्य र भब्यताका साथ सफल बनाउनु थियो यो प्रश्न आयोजक कमिटी क्लब प्रतिनिधि ज्युहरुलाइ नै छ?

आयोजक टिमलाइ नै खेल नखेली प्रथम बनाउनु थियो भनी खेललाई सन्चालन नगरी उत्घाटन दिन नै प्रथम घोषणा गरेर पुरस्कार बितरण गर्नु भएको भए अझ सजिलो हुने थियो र विभिन्न टाढाबाट समय पैसा खर्च गरेर विभिन्न क्लब खेलाडिहरुको रगत पसिना पनि बग्ने थिएन र हजुरहरुले जुन राजनितिकरण गर्नु भयो त्यो आवेश,आबेक र अपरिपक्क नै थियो र हो पनि।

यस गलत निर्णयको बिरुद्द हाम्रा रगत पसिना बगाउने खेलाडिहरु प्रती क्षमा माग्न चाहन्छौ तिमिहरुको पक्षमा हामी थप बहस गरेर हामी आफ्नो पक्षबाट सकेको गर्नेछौ।

हामिलाइ प्रत्यक्ष एबम अप्रत्यक्ष रुपमा माया साथ सपोर्ट गरेर खेल मैदानमा उपस्तिथि जनाइदिनु भएको क्लब परिवार हार्दिक आभार ब्यक्त गर्दै क्षमा प्राथी छौ।🙏🙏

जय खेल
जय खेलकुद।🙏

गोरखा नगरपालिका-१४ भट्टबेशिमा आयोजित चौथो भट्टबेशी कप फुटबल प्रतियोगितामा आज सेमिफाइनल खेलमा मार्किचोक युवा क्लबलाइ 0 का...
12/01/2026

गोरखा नगरपालिका-१४ भट्टबेशिमा आयोजित चौथो भट्टबेशी कप फुटबल प्रतियोगितामा आज सेमिफाइनल खेलमा मार्किचोक युवा क्लबलाइ 0 का बिरुद्द 2 गोल अन्तरले पराजित गर्दै याङकोट युवा क्लब B फाइनल प्रवेश गरेको सम्पुर्णमा जानकारी गराउदछौ।

फाइनल खेल भोलि दिउँसो 12:00 बजे याङकोट युवा क्लब B vs भट्टबेशी युवा क्लब बिच हुने सम्पुर्ण जानकारी गराउदै खेलको शोभा बढाइ खेलाडिहरुको हौसलाको लागि भट्टबेशी खेल मैदानमा उपस्थित भैइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।

नोट: खेल हेर्न चाहनु हुने दर्शक एबम शुभचिन्तकहरुको लागि बस सेवा पनि रहेको सम्पुर्णमा जानकारी गराउदै भोलि बिहान 11:30 बजे याङकोटबाट लाग्ने पनि जानकारी गराउदछौ।

गोरखा नगरपालिका-१४ भट्टबेशी खेल मैदानमा जारी चौथो भट्टबेशि फुटबल प्रतियोगितामा सहभागी याङकोट युवा क्लब A र B टिम जारी प्...
11/01/2026

गोरखा नगरपालिका-१४ भट्टबेशी खेल मैदानमा जारी चौथो भट्टबेशि फुटबल प्रतियोगितामा सहभागी याङकोट युवा क्लब A र B टिम जारी प्रतियोगितामा याङकोट युवा क्लब ए क्वाटर्फाइनल बाट बाहिरिएको छ भने याङकोट युवा क्लब बि सेमिफानलमा स्थान बनाएको छ सेमिफानल खेल भोलि दिउँसो दिनको ठिक ०१:३० बजे भट्टबेशी खेलमैदानमा हुने जानकारी गराउदछौ।

Address

Gorkha

Telephone

+9779842275975

Website

Alerts

Be the first to know and let us send you an email when Yangkot Football Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category