Sharad Mongol

Sharad Mongol ht//sharadmongol.com

27/02/2022

काङ्ग्रेसको प्रजातन्त्र !
एमालेको जनवाद र माओवादीको साम्यवादको नाराले लोकतन्त्र लेराएको होइन । युगपुरुष अमर ड. गोपाल गुरुङज्यूको त्याग मेहनत र मंगोल नेशनल अर्गनाइजेसनको निरन्तरको संघर्षले आएको हो ।

कान्तिपथ काठमाडौं निर्वाचन आयोगमा मंगोल नेशनल अर्गनाइजेसनको ज्ञापन पत्र ।
16/02/2022

कान्तिपथ काठमाडौं निर्वाचन आयोगमा मंगोल नेशनल अर्गनाइजेसनको ज्ञापन पत्र ।

✍️ From Dharche 2 keraunja malki. 👌
04/02/2022

✍️ From Dharche 2 keraunja malki. 👌

मिति:15/10/2078 बाट यो रुन्चेत गाउँको चिनारी नै मेटियो ।
02/02/2022

मिति:15/10/2078 बाट यो रुन्चेत गाउँको चिनारी नै मेटियो ।

02/02/2022

गुरुङ मगरमा ठूलो भांजो हाल्ने को ? पहिलो त भोजराज बाहुन हो । जसले सन् १६५८ तिर एक पृष्ठको बंशावाली र गोत्रो लेखी लमजुङतिर बाँडिदिए । त्यसपछि अर्को बाहुन सिखर नाथ सुवेदीले सन् १९११ मा यस्तै दुष्टतापूर्ण काम दोहोरएर थर, गोत्रो, प्रवाली लेखेर बाँडिदिए । मंगोलहरुको गोत्रो हुँदैन कुल हुन्छ । यसरी गुरुङहरुलाई लगातार टुक्राउने र फुटाउने दुष्टतापूर्ण भुमिका बाहुनहरु र पछि 1956 ताका नरहरी नाथ योगीले गरे । त्यति मात्र होइन भरत शमशेरले फेकि दिएको हड्डिको लोभमा फंसेर बुटवल जोगी कुटीको शेर बहादुर गुरुङले 1956 मा त्यसै गरे ; जुन जुझाउने फुटाउने र मास्ने भुमिका बाहुनहरुले र कान चिरुवा जोगीले गरे । शेर बहादुर गुरुङले बंशावाली लेखेर गुरुङहरु हिन्दु भएको ठोकुवा गरिदिए । यो भन्दा मुर्खता के हुन सक्छ ? शेर बहादुर जस्तै सामाजिक दुष्टहरु आज बाहुनको पैताला दलित जनजाति बनाउने र भनाउने काममा जुटेर मुलवासीको नाममा आएको रकम गुटमुटाउने काममा लागेका छन् ; पढ्नते समुहको एक जत्था । तर बुद्धि र विवेकहाराहरु । शेर बहादुर गुरुङलाई त कुलवीर गुरुङ र पूर्ण बहादुर गुरुङले मुद्दाहाली हराए, दण्ड पनि गराए । त्यस्ता अगतिलो काम गरे बापत 1958 ताका गुरुङ कल्याण संघको साधारण सदस्यबाट समेत निस्कासन गरिदियो । यस्तै, यस्तै अति दुष्टतापूर्ण काम गरेर बाहुनक्षेत्रीले फेकी दिएको हड्डी चुस्नेमा पर्छन् ; भुका देउराली पर्वतको भद्रवीर गुरुङ जसले 1962 तिर 4 र 16 को जटिल प्रश्न प्रती पुस्तक लेखेर बांडने र भाड्ने काम गरेको थियो । 1978 तिर जगमान गुरुङलाई विश्व हिन्दु परिषदको सदस्य बनाइ गुरुङलाई आर्य बनाउने काम भएको छ । त्यसमा पनि खाँटी बाहुन । अब विश्व हिन्दु परिषदको सदस्यमा पोखराका लक्ष बहादुर गुरुङलाई मनोनीत गरेका थियो । लक्ष बहादुर गुरुङ जसले राँडी बनाइएकी गुरुङ सेनी युवतीलाई सेतो पहिरन लगाइ सिन्दुर पुछ्न र चरा फुटाउन लगाइ पारसको सुरक्षा गरेको थियो ।

MNO कर्याकर्तासंग भेटघाट कार्यक्रम
01/02/2022

MNO कर्याकर्तासंग भेटघाट कार्यक्रम

वर्गीय दाउरा कट्ने मेलापातको एक तस्बिरहरु
01/02/2022

वर्गीय दाउरा कट्ने मेलापातको एक तस्बिरहरु

लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीयतालाई बलियो बनाउनु हामी मंगोलहरु सबैको दायित्व हो । मंगोल पिथेकस चिनारी ।
31/01/2022

लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीयतालाई बलियो बनाउनु हामी मंगोलहरु सबैको दायित्व हो । मंगोल पिथेकस चिनारी ।

20/01/2022

मंगोल बुझाउने क्रम खानेगाउँ ।
जै मंगोल !

Address

Gorkha
Gorkha

Telephone

+9779849944493

Website

Alerts

Be the first to know and let us send you an email when Sharad Mongol posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sharad Mongol:

Share