Ward Police Office Ghorahi, Dang

Ward Police Office Ghorahi, Dang Welcome To Ward Police Office Ghorahi, Dang Official page, For Emergencies, Dial 100 For Police Support.

26/06/2026
24/06/2026

लागुऔषध अफिम सहित ३ जना पक्राउ
#नेपालप्रहरी

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न ***********************************तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रो...
18/06/2026

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न
***********************************
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्साल, काठमाण्डौ कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार प्राविधिक प्रहरी सहायक निरीक्षक पदबाट प्राविधिक प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्राविधिक प्रहरी नायव निरीक्षक मान बहादुर घर्ति मगरज्यू लाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक नवराज बहादुर शाहीज्यूले दर्ज्यानी चिन्ह द्वारा सु-शोभन गर्नुका साथै उपस्थित सम्पूर्ण प्र.क. हरुलाई आवश्यक निर्देशन समेत दिनु भयो ।..............

04/06/2026

४ नाल भरुवा बन्दुक वरामद

Address

Ghorahi
Ghorahi

Alerts

Be the first to know and let us send you an email when Ward Police Office Ghorahi, Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share