नेपाल समाचार

  • Home
  • नेपाल समाचार

नेपाल समाचार सत्यतथ्य खोजमुलक खबरको साथमा
नेपाल समाचार हरदम हजुरहरुको साथमा

29/03/2020

#भारत_क्रोना_बिशेष #
Novel Corona Virus
Covid-19
क्रोना भाइरस बाट संक्रमीत केस - 1040
निक्को- 85
मृत्यु- 25

1 पंजाब - 38
2 तेलंगाना- 67
3 हरियाणा- 35
4 हिमांचल प्रदेश- 3
5 कर्नाटक- 81
6 उत्तर प्रदेश- 65
7 गुजरात- 55
8 महाराष्ट्र- 193
9 ओडिशा- 3
10 तमिलनाडू- 42
11 जम्मू-कश्मीर- 33
12 बिहार- 11
13 दिल्ली- 49
14 केरल- 182
15 पश्चिम बंगाल- 18
16 मध्य प्रदेश- 39
17 राजस्थान - 64
18 आन्ध्र प्रदेश- 19
19 अन्य

लक डाउनको को उललंगन न गरौ सुरक्षित घरमै बसौ बिना काम बाजार हाट न जाऊ ।

24/03/2020

क्रोना संकास्पद एक जना बिरामी लाई जनकपुर बाट काठमान्डौ रेफर गरिएको छ ।

25/02/2020

पुरा पढ्नुहोस

रौतहट, राजपुर नगरपालिका 17 अश्विन 2076समय: दिउसो  02:00 बजे   ात्रा_आज_शान्तिपुर्ण_धूम_धामले_सम्पन_भयो_।राजपुर, 17 , आज ...
05/10/2019

रौतहट, राजपुर नगरपालिका
17 अश्विन 2076
समय: दिउसो 02:00 बजे

ात्रा_आज_शान्तिपुर्ण_धूम_धामले_सम्पन_भयो_।

राजपुर, 17 , आज हिन्दू धर्मावलम्बि हरू को महान चाड वड़ा दशै को शुभ अवशर मा आश्विन शुक्ल खष्टि तथा कलश यात्रा दुर्गामाताका भक्तजन हरू ले धेरै नै धूम धाम र भब्यताका साथ यो यात्रा सफलता पुर्वक सम्पन गर्नु भयो ।

यो यात्रा श्री जनता मा.वि राजपुर देखी पुर्व पट्टी को बाटो हुदै राजपुर गाऊँको परिक्रमण गरिदै राजपुर को पानी टंकी,करिया हुदै फेरि दुर्गा माता को मुर्ति राखेको अस्थान सम्म आई पूगी श्रधालू हरु दुर्गा माता को पुजा गरेको थिईन ।
उक्त कलश यात्रा मा अनुमानित 4000 जतीको हाराहारीमा श्रधालू,भक्त जन सहित, दर्शकहरु तथा सामुदायका भर भलाद्मीहरु हर्ष उत्साह का साथ सहभागी भएका देखिएको थिए ।
जसमा मुख्य रुपले नेपाली कांग्रेस को तरफ बाट सांसद मो आफताब आलम, मेयर मो सकिल अख्तर, रामचन्द्र गिरी, तरुण दल को जिल्ला अध्यक्ष युवा नेता मो नौसाद आलम, समाजवादी पार्टी को युवा नेता किरण साह लगायत यिनिहरु को अगुवाई मा यी कार्यक्रम को सुरुवात गरिएको थियो । यिनिहरु ले श्रधालू तथा कलश को संग संगै गाउ को परिक्रमण गर्न मा सहभागी रहेका थिए ।

यो यात्रा लाई शांतिपूर्ण तरिकाले धार्मिक परम्परा अनुसार सफल बनाउन मुख्य भुमिका वर्तमान सांसद माननीय मो o आफताब आलम जियू को रहेको अस्थानिय जनताहरूले बताए ।
यो कार्य क्रम बाट समाजिक सद्भाव ,मेलमीलाप, भाईचारा को संदेश समुदाय ले प्राप्त गरेको छ जस बाट समुदाय को व्यक्ति हरू खुशी देखियो ।

हामी संपूर्ण जनता एउटै समुदाय का छौ, कुनै पनी समुदायमा बिभिन्न जात जाती, धर्म, भाषा भाषी र फरक फरक रहन सहन का मानीस समुदाय मा बसोबास गरिरहेका हुन्छ सबै को बिचार एकनास को हुदैन समुदाय मा सकारात्मक र नकारात्मक सोच का मानिस रहेको छ तर हाम्रो बिचार अरुभन्दा फरक रहेको ले सम्पुर्ण समुदाय को मानिस हरु लाई एकता बध गासी हिन्न्ं को लागी एउटा संदेश दिन चाहन्छु धर्म फरक हुदैन मान्ने तरीका फरक हुन्छ हाम्रो नजरमा सबै एउटै हो भगवान र अल्लाह एउटै हो भने हामी किन्न समाजिक सद्भाव कायम राख्न सक्दैनौ हामी मिलेर एकले अर्कालाई सहयोग दिन्छौ र घुल मिल गरि पर्व मनौछौ , हाम्रो पूर्वज हरूले जोगाई राखेको समाजिक सद्भाव हामी कहिले उछिन्न हुन दिदैन समाजिक सद्भाव जोगाई राख्ने मेरो पनी कर्तब्य हो भन्दै सम्पुर्ण जनता लाई वड़ा दशै को शुभ कामना दिदै आलम जियूले आफ्नो मन्तब्य दिनू भयो ।

यो यात्रा प्रत्येक वर्ष बिजया दशमी (दशै) को अवशर मा हिन्दू समुदायमा मनाउने चलन रहेको छ । घटस्थापना भएको दिन देखी दशमी सम्म 10 दिन सम्म दुर्गा माता को पुजा गर्ने, टिका लागाऊने र ब्रत बस्ने चलन रहेको छ । यो पर्व धेरै नै खुशी उमंग उत्साह का साथ मनाऊने गरिन्छ श्रधालु भक्तजन नया लूगा लगाउने पहेलो धोती पुरुष हरुले लगाउने र महिला हरु चुन्दरी रातो रंग को टाउकामा राख्ने चलन रहेको छ साथै मेला घुमन , पिंग खेलन , साथी संग मिलन ,रमाउन जस्ता अवसरहरू पाउद छन । बिजया दशमी दशै 10 मी को दिन भगवानलाई साक्षी मानी घर पालुवा जनावरको बली चढाउने गरिन्छ । यो नेपाल को एतिहासिक पर्व हो र नेपाल को तराई र पहाड तीर यो पर्व खासगरी मनाईने गरिन्छ ।

।।। वड़ा दशै, शुभ दीपावली तथा छठ पूजा को शुखद उपलक्ष्य मा संपूर्ण साथीभाई , दिदिबहिनीहरू मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द छु ।।।
#नेपाल_समाचार_24

रौतहट बैशाख 14 गते सनिवार हुने बिशाल आम सभा आयोजनको लागी  आयोजक  रौतहट क्षेत्र नं. 2  , जिल्ला कार्य समिति नेपाली कांग्र...
22/04/2019

रौतहट
बैशाख 14 गते सनिवार हुने बिशाल आम सभा आयोजनको लागी आयोजक रौतहट क्षेत्र नं. 2 , जिल्ला कार्य समिति नेपाली कांग्रेस पार्टी तथा यस जिल्ला भरी का सम्पुर्ण कार्यकर्ता हरू आमसभा को लागी तयारि गर्दै र आआफ्नो अस्थानिय जनताहरू लाई जानकारी गराउने क्रममा एक जूट रहेको तथा आयोजन हुने आस्थान राजपुर हाई स्कूलमा मंच तथा जनताहरुलाई बसनको लागी व्यवस्थापन कार्य सुरु रहेको जानकारी प्राप्त भएको छ ।

हार्दिक सुभकामना                               2076 साल नव वर्ष 2076 साल को पावन अवसरमा देश तथा विदेश रहनू भएका सम्पुर्ण...
11/04/2019

हार्दिक सुभकामना
2076 साल

नव वर्ष 2076 साल को पावन अवसरमा देश तथा विदेश रहनू भएका सम्पुर्ण नेपाली दीदीबहिनी तथा दाजुभाईहरू , प्रिय मित्रहरू, नातेदार, राजपुर नगरपालिका कार्यालय परिवार र समस्त नगर वासी तथा ग्रामिण विकाश केन्द्र को समस्त परिवार लाई शुख, शान्ति, समृध्दि ,सुस्वास्थ्य , दीर्घायू , एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै Facebook को नेपाल समाचार Page मार्फत हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द छु ।

मोहम्मद रिजवान आलम

राजपुर नगरपालिका वार्ड नं-2
रौतहट, नेपाल

हार्दिक सुभकामना                               2076 साल नव वर्ष 2076 साल को पावन अवसरमा देश तथा विदेश रहनू भएका सम्पुर्ण...
11/04/2019

हार्दिक सुभकामना
2076 साल
नव वर्ष 2076 साल को पावन अवसरमा देश तथा विदेश रहनू भएका सम्पुर्ण नेपाली दीदीबहिनी तथा दाजुभाईहरू लाई शुख, शान्ति, समृध्दि ,सुस्वास्थ्य , दीर्घायू , एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै Facebook को नेपाल समाचार Page मार्फत हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द छु ।

रमेश जयशवाल

राजपुर नगरपालिका वार्ड नं-5
रौतहट, नेपाल

हार्दिक सुभकामना                               2076 साल नव वर्ष 2076 साल को पावन अवसरमा देश तथा विदेश रहनू भएका सम्पुर्ण...
11/04/2019

हार्दिक सुभकामना
2076 साल
नव वर्ष 2076 साल को पावन अवसरमा देश तथा विदेश रहनू भएका सम्पुर्ण नेपाली दीदीबहिनी तथा दाजुभाईहरू लाई शुख, शान्ति, समृध्दि ,सुस्वास्थ्य , दीर्घायू , एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै Facebook को नेपाल समाचार Page मार्फत हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द छु ।

जयमंगल प्रसाद

वड़ा अध्यक्ष
राजपुर नगरपालिका वार्ड नं-5
रौतहट, नेपाल

रौतहट चैत 17 , 2075राती आएको तेज आंधी र असिना परेको ले 30 जना मनीस को मृत्यु  र थुप्रै घाइते भएको खबर प्राप्त भएको छ !!!...
01/04/2019

रौतहट
चैत 17 , 2075

राती आएको तेज आंधी र असिना परेको ले 30 जना मनीस को मृत्यु र थुप्रै घाइते भएको खबर प्राप्त भएको छ !!!!!!!!

जिल्ला बारा,पर्सा ,रौताहट लगायत विभिन्न जिल्लाको स्थानहरूमा राती आएको ऑधि हुरी तथा असीना परेकोले बारा जिल्लामा ३० जनाको मृत्यु भए को र थुप्रै घाइते भएको जानकारी प्राप्त भएको छ । घाइते भएकाहरुको बिरगंज को विभिन् अस्पताल हरुमा उपचार भैरहेको छ । यस्तै रौतहट र पर्सा मा पनी खपडा अल्बेस्तेर छानो भए को घर को छानो मा राखेको खपडा अल्बेस्तेर असीना पर्दा फुटाएर बर्बाद पारेको छ, यस्तै मसूर गहू बाली नस्ट भएको जानकारी प्राप्त भएको छ यस्तो आकस्मिक घटना ले जिल्ला बारा,पर्सा ,रौताहट लगायत विभिन्न जिल्लाको मानिसहरू लाई प्रभावित बनाएको अवस्था छ । साथै किसान, मृतक,र घाईते रहेको पिडीत परिवार लाई आवस्यक सहयोग को लागि सम्बन्धित निकाय बाट आग्रह गर्द छु ।।

Address


Website

Alerts

Be the first to know and let us send you an email when नेपाल समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share