D.K.Niketan Public School

D.K.Niketan Public School D.K.Niketan Public School

२०७६ सालको बार्षिक परिक्षाको परिक्षा फल प्रकाशन गरिएको सम्पूर्ण अभिभावक तथा विध्यार्थिहरुमा जानकारी गराउदछौ । साथै सम्पू...
03/07/2020

२०७६ सालको बार्षिक परिक्षाको परिक्षा फल प्रकाशन गरिएको सम्पूर्ण अभिभावक तथा विध्यार्थिहरुमा जानकारी गराउदछौ । साथै सम्पूर्ण भाइ सफल भाइ बहिनीलाइ हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।

29/09/2019
आज मिति २०७६ साल अस्विन ०५ गत्ते देखि यस डी.के.निकेतन पब्लिक स्कुल दुल्लु नगरपालिका ०८ बालेश्वर दैलेख को दोस्रो त्रैमाशि...
22/09/2019

आज मिति २०७६ साल अस्विन ०५ गत्ते देखि यस डी.के.निकेतन पब्लिक स्कुल दुल्लु नगरपालिका ०८ बालेश्वर दैलेख को दोस्रो त्रैमाशिक परिक्षा हुने कुरा सम्पूर्ण विद्यार्थी अभिभावक हरुमा जानकारी गराउदछौ | साथै सम्पूर्ण विद्यार्थी भाइबहिनी हरुको उज्वल भविस्यको कामना गर्दछौ .

विद्यालय परिवार

डि. के . निकेतन पब्लिक स्कुल को बार्सिक परिक्षा को परिक्षाफल मिति २०७५/१२/२१ गत्ते का दिन हुने भएकाले सम्पुर्ण अभिभावक ब...
31/03/2019

डि. के . निकेतन पब्लिक स्कुल को बार्सिक परिक्षा को परिक्षाफल मिति २०७५/१२/२१ गत्ते का दिन हुने भएकाले सम्पुर्ण अभिभावक बर्गमा जानकारी गराउदछौ ।

D.K.Niketan Public School

D.K.Niketan Public SchoolEntrance Card of annual examination 2075
22/03/2019

D.K.Niketan Public School
Entrance Card of annual examination 2075

डि के निकेतन पब्लिक स्कुल को वार्षिक परिक्षा मिति २०७५/१२/७ देखि हुने कुरा सम्पुर्ण अभिभावक तथा बिध्यार्थी हरुमा जानकारी...
19/03/2019

डि के निकेतन पब्लिक स्कुल को वार्षिक परिक्षा मिति २०७५/१२/७ देखि हुने कुरा सम्पुर्ण अभिभावक तथा बिध्यार्थी हरुमा जानकारी गराइन्छ । साथै घरमा पनि
बालबालिका को राम्रो संग हेर बिचार गर्नु हुन अनुरोध छ ।
प्रिन्सिपल

बिद्या कि देवी सरस्वती माताको पुजा आराधना मा सहभागी बिद्यालय परिवार ।।
10/02/2019

बिद्या कि देवी सरस्वती माताको पुजा आराधना मा सहभागी बिद्यालय परिवार ।।

डि.के. निकेतन पब्लिक स्कुल को आयोजना भैरवी गाउपालिकाको खानेपानी ट्यान्की नजिकै वनभोज कार्यक्रम सम्पन्न गरियो ।
12/01/2019

डि.के. निकेतन पब्लिक स्कुल को आयोजना भैरवी गाउपालिकाको खानेपानी ट्यान्की नजिकै वनभोज कार्यक्रम सम्पन्न गरियो ।

शैक्षिक इतिहासको अर्को सफलता एस डि.के. निकेतन पब्लिक स्कुलले Midas E- class को सहकार्यमा आफ्नै मोबाइल एप्लिकेसन सार्बजनि...
07/01/2019

शैक्षिक इतिहासको अर्को सफलता एस डि.के. निकेतन पब्लिक स्कुलले
Midas E- class को सहकार्यमा आफ्नै मोबाइल एप्लिकेसन सार्बजनिक गरेको छ । ईन्टरनेट को पहुँच मा पुग्नुभएका हाम्रा आदरणीय अभिभावक वर्ग हरुमा यो जानकारी गराइन्छ कि स्कुल को बच्चा को सम्पुर्ण जानकारी यसै Mobile Application ले जानकारी दिनेछ । Mobile Application Download गर्न प्ले स्टोर मा गइ D.K. Niketan Public School सर्च गरि अर्थात तलदिएको link मा क्लिक गरि डाउन्लोड गर्न सकिने छ । https://play.google.com/store/apps/details?id=com.midas.midasprincipal.dkniketan डाउन्लोड गरि सकेपछि युजर नेम र पासपोर्ट तपाइलाइ हामी दिने छौ । थप कुरा जानकारिको लागि ९८४८११८०९५ वा ९८२२४०४४०५ मा सम्पर्क गर्न सक्नु हुने छ । धन्यवाद ।।।

आज मिति २०७५ साल पौष १० गत्ते यश डि.के. निकेतन पब्लिक स्कुल को दोस्रो त्रैमासिक परिक्षाको परिक्षा फल प्रकाशित भएको छ । स...
25/12/2018

आज मिति २०७५ साल पौष १० गत्ते यश डि.के. निकेतन पब्लिक स्कुल को दोस्रो त्रैमासिक परिक्षाको परिक्षा फल प्रकाशित भएको छ । सफलता प्रप्त गर्ने सम्पुर्ण बिध्यार्थी भाइबहिनीहरुलाइ हार्दिक बधाई । ।

आज बाट सन्चालन भयको यस डि.के.निकेतन पब्लिक स्कुल को दोस्रो त्रैमासिक परिक्षा उपस्थित सम्पुर्ण भाइबहिनी हरुलाइ  शुभकामना ...
04/12/2018

आज बाट सन्चालन भयको यस डि.के.निकेतन पब्लिक स्कुल को दोस्रो त्रैमासिक परिक्षा उपस्थित सम्पुर्ण भाइबहिनी हरुलाइ शुभकामना व्यक्त गर्दछ । ( बिद्यालय परिवार )

Address

Dullu Municipality Khalanga Dailekh
Dullu
08

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 01:00
Sunday 10:00 - 04:00

Telephone

9848118095

Alerts

Be the first to know and let us send you an email when D.K.Niketan Public School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to D.K.Niketan Public School:

Share

Category