Shree Newa:gadhi Sanskirtik Kala Kendra

  • Home
  • Shree Newa:gadhi Sanskirtik Kala Kendra

Shree Newa:gadhi Sanskirtik Kala Kendra श्री नेवाः गढी सांस्कृतिक कला केन्द्र - सिलगढी डोटी
Doti Newar Community
Youths Of Silgadhi, Preserving Cultural heritage.

बुद्ध पूर्णिमा को शुभकामना
01/05/2026

बुद्ध पूर्णिमा को शुभकामना

नयाँ वर्ष २०८३ साल को हार्दिक मंगलमय शुभकामना ।
14/04/2026

नयाँ वर्ष २०८३ साल को हार्दिक मंगलमय शुभकामना ।

Hanuman Jayanti 2082 Ramjanaki Mandir Dhangadhi
03/04/2026

Hanuman Jayanti 2082
Ramjanaki Mandir Dhangadhi

राम नवमीको शुभकामना जय श्री राम
27/03/2026

राम नवमीको शुभकामना
जय श्री राम

SOON !!
09/02/2026

SOON !!

14/11/2025

शैलेश्वरी माता को भजन
Video By - Siddhartha Shrestha

यो सञ्जीवनी प्रकाशनको सम्पूर्ण पुस्तक तत्काल विद्यालयमा पठनपाठन गर्न रोक्नुपर्नेछ र प्रकाशनविरुद्ध कडा कानुनी कारबाहीको ...
28/10/2025

यो सञ्जीवनी प्रकाशनको सम्पूर्ण पुस्तक तत्काल विद्यालयमा पठनपाठन गर्न रोक्नुपर्नेछ र प्रकाशनविरुद्ध कडा कानुनी कारबाहीको माग गर्दछौं।

नेवाः समुदायको आस्था र विश्वास रहेको मजिपा लाखेलाई “जोकर” भनेर बालबालिकाको मनमा राख्न खोज्ने प्रयासले समग्र नेवाः र नेपालीहरूको सांस्कृतिक सम्मानमा ठेस पुर्‍याएको छ।

26/10/2025

Newari bhajan Practice At Radhakrishana Mandir silgadhi doti

24/10/2025

सब निदाए प्रभु

23/10/2025

We’re working on our next video — “The Real Icons of Silgadhi”

This time, we want to highlight the real heroes — the people who are silently shaping Silgadhi’s identity.
Those who clean, teach new skills, preserve our culture, spread art, and keep our traditions alive.

Who are they?
Who inspires you?
Who do you think truly represents the spirit of Sanskritik Silgadhi?

Comment their name or tag them below — let’s give them the recognition they deserve!
Because real change doesn’t need noise, it needs people.

हामी अब नयाँ भिडियो बनाउन लाग्दैछौं — “सिलगढीका असल पात्रहरू”
यो पटक हामी देखाउन खोज्दैछौं साँच्चा हिरोहरू — जसले शान्त तरिकाले सिलगढीलाई बदलिरहेका छन्।
जो कला र सीप बाँड्छन्, संस्कृतिलाई जोगाउँछन्, र शहरलाई आफ्नो माया दिन्छन्।

तपाईंको विचारमा को हुन् ती असली पात्रहरू?
को हुन् जसले साँच्चिकै “सांस्कृतिक सिलगढी” बनाइरहेका छन्?
को हुन् तपाईंका प्रेरणाका स्रोत?

यहाँ कमेन्टमा उनीहरूको नाम लेख्नुहोस् वा ट्याग गर्नुहोस् —
साँचो परिवर्तन ल्याउने ती मान्छेहरूलाई सम्मान गरौँ!

Address

Silgadhi Doti

10800

Alerts

Be the first to know and let us send you an email when Shree Newa:gadhi Sanskirtik Kala Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Newa:gadhi Sanskirtik Kala Kendra:

  • Want your organization to be the top-listed Government Service?

Share