01/05/2025
मिहिनेत, इमान्दारी र पसिनाको सम्मान स्वरूप मनाइने मजदुर दिवस सबै श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूलाई समर्पित छ।
हामी सबैले मजदुरको सम्मान गर्न जान्नुपर्छ, किनभने उनीहरूको निःस्वार्थ योगदानले नै समाज र राष्ट्रको विकास सम्भव भएको छ।
यो विशेष दिनमा सम्पूर्ण श्रमिक वर्गप्रति उच्च श्रद्धा प्रकट गर्दै, उहाँहरूको अधिकार, सुरक्षा र जीवनस्तर उकास्ने प्रतिबद्धता जनाऔं।
श्रमको सम्मान गरौँ, श्रमिकको अधिकारको संरक्षण गरौँ।
श्रम नै पूजा हो – जय श्रमिक!
श्रमिक दिवसको हार्दिक शुभकामना