Upreti Brothers

Upreti Brothers Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Upreti Brothers, Social service, Dolakha, Dolakha.

उप्रेती ब्रदर्सको मूल उद्देश्य भाई–बन्धुबीच एकता, सद्भाव र सहकार्य कायम राख्दै सामाजिक सेवामा सक्रिय रहनु हो। हामी राम्रो कार्यलाई समर्थन, गलत प्रवृत्तिलाई जिम्मेवार खबरदारी, र आवश्यक पर्दा समाज तथा आफ्ना दाजुभाइलाई सहयोग गर्ने संकल्पसहित अघि बढेका छौँ।

⚽🔥 MATCH PREDICTION CHALLENGE 🔥⚽
15/07/2026

⚽🔥 MATCH PREDICTION CHALLENGE 🔥⚽

🔥 SPAIN 🇪🇸 vs FRANCE 🇫🇷 — PREDICT & WIN! 🔥
14/07/2026

🔥 SPAIN 🇪🇸 vs FRANCE 🇫🇷 — PREDICT & WIN! 🔥

🎉 Congratulations!A well-deserved congratulations on accurately predicting the Norway vs England match result and winnin...
12/07/2026

🎉 Congratulations!
A well-deserved congratulations on accurately predicting the Norway vs England match result and winning Rs. 500. Your football knowledge and sharp prediction truly paid off. Keep predicting, keep winning! ⚽🏆

गत हप्ताको Brazil 🇧🇷 vs Norway 🇳🇴 खेलको सही Prediction मिलाएर Bibek Karki विजेता बन्नुभएकोमा हार्दिक बधाई। 💐 🔥 आज Englan...
11/07/2026

गत हप्ताको Brazil 🇧🇷 vs Norway 🇳🇴 खेलको सही Prediction मिलाएर Bibek Karki विजेता बन्नुभएकोमा हार्दिक बधाई। 💐
🔥 आज England 🏴 vs Norway 🇳🇴 खेलको सही Prediction मिलाउने एक जना भाग्यशाली विजेतालाई रु. ५०० नगद पुरस्कार प्रदान गरिनेछ।

📌 आफ्नो Prediction कमेन्ट गर्नुहोस् र जित्ने मौका नछुटाउनुहोस्!

मानिस हराएको सम्बन्धी अत्यन्तै जरुरी सूचना! ​दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १, पवटी बिसाउना निवासी ५४ वर्षीय मान बहा...
11/07/2026

मानिस हराएको सम्बन्धी अत्यन्तै जरुरी सूचना!

​दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १, पवटी बिसाउना निवासी ५४ वर्षीय मान बहादुर कार्की यही घरबाटै हराइरहनुभएको छ।

​उहाँको खोजीका लागि परिवारले चौतर्फी प्रयास गरिरहे पनि हालसम्म कुनै पत्तो लाग्न सकेको छैन। तसर्थ, उहाँलाई कतै देख्नुहुने, भेट्नुहुने वा उहाँको बारेमा केही जानकारी पाउनुहुने महानुभावहरूले दया गरी नजिकैको प्रहरी चौकी वा उहाँका छोरा बिनोद कार्कीलाई सिधै सम्पर्क गरिदिनुहुन परिवारले हार्दिक अनुरोध गरेको छ।

​सम्पर्कका लागि (छोरा बिनोद कार्की): 📞 9864001487

​(कृपया यो सूचनालाई धेरैभन्दा धेरै सेयर गरेर एक चिन्तित परिवारलाई सहयोग गरिदिनुहोला। उहाँको तस्बिर तल दिइएको छ।)

हस्पिटलबाट आत्मदाह प्रयास गर्ने गणेश नेपालीका दाइको अपिल:-हामीसँग पैसा छैन,म कोठाबाट जम्मा २०० रुपैयाँ बोकेर आएको हुँ।१२...
09/07/2026

हस्पिटलबाट आत्मदाह प्रयास गर्ने गणेश नेपालीका दाइको अपिल:-
हामीसँग पैसा छैन,म कोठाबाट जम्मा २०० रुपैयाँ बोकेर आएको हुँ।१२० पठाओले लियो।अब मसँग जम्मा ८० रुपैयाँ छ।
सबैजनाले मेरो भाइलाई बचाउने कोसिस गरिदिनुहोला।🙏
आउनुहोस्, सबै मिलेर हातेमालो गर्दै सक्दो सहयोग गरौँ।🙏

08/07/2026

“A referee’s whistle can change a result, but it can never erase the effort of a nation.
If the cup is already written for someone, then this is not football it is drama. 💔⚽
Football deserves fairness, not favoritism.”

🤮

आज स्पेनसँग हार भए पनि इतिहासले जित्ने नाम एउटै हो—क्रिस्टियानो रोनाल्डो।हारले महानतालाई मापन गर्न सक्दैन, किनकि GOAT सध...
06/07/2026

आज स्पेनसँग हार भए पनि इतिहासले जित्ने नाम एउटै हो—क्रिस्टियानो रोनाल्डो।
हारले महानतालाई मापन गर्न सक्दैन, किनकि GOAT सधैं GOAT नै रहन्छ।
Thank You Legend, Forever Respect. 🐐⚽🇵🇹

#उप्रेती ब्रदर्स


एउटा युग सकिएको होइन,यादहरूले अब अझ गहिरो जरा गाड्ने समय आएको हो।ब्राजिलको पहेँलो जर्सीमा नेयमारले छोडेका आँसु, कला र सं...
06/07/2026

एउटा युग सकिएको होइन,
यादहरूले अब अझ गहिरो जरा गाड्ने समय आएको हो।
ब्राजिलको पहेँलो जर्सीमा नेयमारले छोडेका आँसु, कला र संघर्ष
फुटबलप्रेमीको मनमा सधैं जीवित रहनेछन्। 💛🇧🇷⚽

धन्यवाद नेयमार खेल त सकिएला, तर तिम्रो जादु कहिल्यै सकिँदैन।

🇧🇷 ब्राजिलको सपना — इतिहास मेट्ने!🇳🇴 नर्वेको चुनौती — अपराजित यात्रा जोगाउने!   🔥💪
05/07/2026

🇧🇷 ब्राजिलको सपना — इतिहास मेट्ने!

🇳🇴 नर्वेको चुनौती — अपराजित यात्रा जोगाउने!
🔥💪

Address

Dolakha
Dolakha
45500

Website

Alerts

Be the first to know and let us send you an email when Upreti Brothers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category