YOUTH SEVEN

YOUTH SEVEN Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YOUTH SEVEN, Social service, Dingla.

सहयोगको लागि विनम्र अपिल! 🙏हाम्रा प्यारा निश्चल शाहि, जो अहिले ट्युमर जस्तो कडा रोगसँग लडिरहेका छन्, उनको उपचारका लागि ह...
27/03/2026

सहयोगको लागि विनम्र अपिल! 🙏
हाम्रा प्यारा निश्चल शाहि, जो अहिले ट्युमर जस्तो कडा रोगसँग लडिरहेका छन्, उनको उपचारका लागि हामी सबैको साथ र सहयोगको खाँचो परेको छ। चिकित्सकका अनुसार उनको उपचार सम्भव छ, तर यसका लागि ठूलो आर्थिक रकम आवश्यक पर्ने देखिएको छ।

सानो भन्दा सानो सहयोगले पनि निश्चलको जीवन बचाउन ठूलो मद्दत पुग्नेछ। हामी तपाईंहरू सबैलाई आफ्नो इच्छा अनुसार सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

सहयोगका लागि विवरण:
बिरामीको नाम: निश्चल शाहि
बैंकको नाम: [राष्ट्रिय वाणिज्य बैंक]
खातावालाको नाम: [राजन कुमार शाहि Rajan Kumar Sahi]
खाता नम्बर: [ 2290100005839010]
सम्पर्क नम्बर: [‪+977 976-4465425‬]

कृपया यो सन्देशलाई धेरै भन्दा धेरै सेयर गरेर निश्चलको जीवन बचाउने अभियानमा साथ दिनुहोला।

तपाईंको एउटा सानो प्रयासले निश्चललाई नयाँ जीवन दिन सक्छ।

भगवानले हामी सबैको रक्षा गरून्।

निश्चलको शीघ्र स्वास्थ्य लाभको कामना!

20/08/2024

Check out Mr. Basnet MBS’s video.

Under 40kg फुटबल प्रतियोगितामा सहभागि हुदै
24/04/2024

Under 40kg फुटबल प्रतियोगितामा सहभागि हुदै

18/02/2024

21/12/2023

YOUTH SEVEN का कोच खेलाडीलाई कोच गर्दै
09/12/2023

YOUTH SEVEN का कोच खेलाडीलाई कोच गर्दै

YOUTH SEVEN का खेलाडीहरु
08/12/2023

YOUTH SEVEN का खेलाडीहरु

भलिबल खेलमैदानमा धुलो उडेपछि पानी खेलमैदानमा पानी लगाउदै
13/11/2023

भलिबल खेलमैदानमा धुलो उडेपछि पानी खेलमैदानमा पानी लगाउदै

बिध्यालय व्यवस्थापन समिति गठन सम्बन्धि सुचना
31/05/2023

बिध्यालय व्यवस्थापन समिति गठन सम्बन्धि सुचना

भोजपुर जिल्ला षडानन्द नगरपालिका -०६ निवासि तारा घिमिरे मुखको क्यान्सर भएर टिचिङ अस्पताल काठमाण्डौमा पैसाको अभावमा मृत्यु...
22/05/2023

भोजपुर जिल्ला षडानन्द नगरपालिका -०६ निवासि तारा घिमिरे मुखको क्यान्सर भएर टिचिङ अस्पताल काठमाण्डौमा पैसाको अभावमा मृत्युसंग लडिरहनुभएको हुदा तपाई हाम्रो सानो सहयोगले उहाँको नया जीवन प्राप्त हुन्छ भन्ने आसाको साथ सकिन्छ भने आर्थिक सहयोग सकिदैन भने मनकारि हरु समक्षा सेयर गरेर पुराईदिनुहुन हार्दिक अनुरोध गरिन्छ 🙏

सहयोगको लागि उहाँको दाजुको बैंक खातामा आर्थिक सहयोग जम्मा गरिदिनु अनुरोध गरिन्छ 🙏

Ac No. 2295751236669001
NIC Bank Dingla sakha Bhojpur.
Dhan bahadur ghimire

षडानन्द नगरपालि ०७ नं. वडा स्थाई ठेगाना बिइ पथ्री शनिस्चरे ०८ मोरङ जिल्ला स्थित बुद्ध माध्य्मिक बिधालका शिक्षक श्री सुवा...
30/04/2023

षडानन्द नगरपालि ०७ नं. वडा स्थाई ठेगाना बिइ पथ्री शनिस्चरे ०८ मोरङ जिल्ला स्थित बुद्ध माध्य्मिक बिधालका शिक्षक श्री सुवास न्युपानेको बोन म्यारो ट्रान्सप्लान्ट गर्नको लागि सिग्र सुस्वास्थ्य लाभको कामना सहित YOUTH SEVEN द्वारा रु. ५६,५८०/- सहयोग गरिएको छ ।

Address

Dingla

Telephone

+9779851240485

Website

Alerts

Be the first to know and let us send you an email when YOUTH SEVEN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category