27/05/2026
कर्तव्यप्रति समर्पण, कामप्रतिको निष्ठा र सबैप्रतिको आत्मिय व्यवहार यी गुणहरुले तपाईलाई सधै विशेष बनायो र हामी सबैलाई हजुरबाट सिक्ने राम्रो अवसर मिल्यो ।
आज सेवा निवृत्तिको अवसरमा तपाईप्रति सम्मान व्यक्त्त गर्दै सुखद, स्वास्थ्य र आनन्दमय जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।