Wagla, Gulmi

Wagla, Gulmi everyone from wagla vdc and others also can like this page

24/10/2019

पुरानो मौलिक संस्कृति झल्कने गुल्मी धुर्कोटको हेर्नैपर्ने देउसी भैलो Old Deusi Bhailo Gulmi video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep ...

18/10/2018
03/08/2018
बिधालयमा यस्ताे हुनु हूदैन यहाँ के देख्नुहुन्छ ?
22/11/2017

बिधालयमा यस्ताे हुनु हूदैन यहाँ के देख्नुहुन्छ ?

18/11/2016
06/08/2016

धुर्कोट बस्तु वडा न १ निबासि लक्ष्मण पाण्डेको छाेरा बर्ष ५ काे राेयल पाण्डे अचानक बिमारि परि हस्पिटल लैजाँदा निज पाण्डेलाई ब्लड क्यानसर भएकाे प्रमाणित भएकाेले बाबू काे ऊपचारकाे लागि घरकाे अर्थिक स्थिति कमजाेर भएकाे हुँदा बाबुकाे जीवन रक्षाका साथै ऊपचार गर्नकाे लागि कठिन भएकाले देस तथा बिदेशमा रहनु हुने सम्पूर्ण सहयाेगि महानुभाब हरुले सहयाेग गरिदिनकाेलागि अनुराेध गर्दछौं ।हाल कान्ति बाल अस्पताल मा ऊपचारकाे लागि भर्ना गरिएकाे पनि अनुराेध गर्दछु
सहयाेगकाे लागि । पर्भु बैंकको ,लक्ष्मण पाण्डेको खाता नँ -04601000059104000002 मा जम्मा गरि जति सक्याे छिटो राेयल पाण्डेको जीवन बँचाईदिन सम्पुर्ण सहयाेगि मन हरुमा हार्दिक अनुराेध गर्दछौं ।
सम्पर्क नँ 9751008835/9841505923/9857025622
Please do share !!!!

Address

Dhurkot
Dhurkot

Telephone

+9779806929235

Website

Alerts

Be the first to know and let us send you an email when Wagla, Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share