Ashok Byanju for Development बिकाश प्रेमी अशोक ब्याञ्जु

  • Home
  • Nepal
  • Dhulikhel
  • Ashok Byanju for Development बिकाश प्रेमी अशोक ब्याञ्जु

Ashok Byanju for Development बिकाश प्रेमी अशोक ब्याञ्जु Our Campaign for Sustainable Development Goal.

मदन-आश्रितको ३३ औं स्मृति दिवसमा नेकपा एमाले धुलिखेल नगर कमिटीले काभ्रे भञ्ज्याङमा सम्पन्न।
17/05/2026

मदन-आश्रितको ३३ औं स्मृति दिवसमा नेकपा एमाले धुलिखेल नगर कमिटीले काभ्रे भञ्ज्याङमा सम्पन्न।

Global south wash Financing and Sustainable   conference 2026. सम्बन्धी कार्यमा अशोक ब्यान्जु।पुर्वाधार निर्माण र WASH स...
08/04/2026

Global south wash Financing and Sustainable conference 2026. सम्बन्धी कार्यमा अशोक ब्यान्जु।
पुर्वाधार निर्माण र WASH सम्बन्धमा दक्षिण एसियाको अवस्था सम्बन्धमा छलफल गर्दै।

14/03/2026

नेपाली अर्थसामाजिक बनोटको चर्चा।Ashok Kumar Byanju || Frontline Show | Thanks For Watching Palika Television !

भुकम्पले जिर्ण भएको धुलिखेल आयुर्वेद अस्पताल भवन २ करोड ४२ लाखको लागतमा भारतिय सरकारको सहयोगमा धुलिखेल नगरपालिकाको निबर्...
09/03/2026

भुकम्पले जिर्ण भएको धुलिखेल आयुर्वेद अस्पताल भवन २ करोड ४२ लाखको लागतमा भारतिय सरकारको सहयोगमा धुलिखेल नगरपालिकाको निबर्तमान प्रमुख अशोक ब्यान्जु ज्युको सक्रियतामा निर्माण भएको थियो।
भवन र सुबिधा हेर्न स्थलगत क्षेत्र नै भ्रमण गर्नु होला।🙏🙏🙏
Ashok Byanju

बिजयीलाई सुभकामना र सहयात्रीहरुमा धन्यबाद।🙏🙏🙏🙏🙏🙏
07/03/2026

बिजयीलाई सुभकामना र सहयात्रीहरुमा धन्यबाद।
🙏🙏🙏🙏🙏🙏

लोकत्तान्त्रीक अभ्यास र अभिब्यक्ती प्रस्फुटन हुने प्रनाली नै आफ्नो राजनैतीक अधिकार को प्रयोग द्वारा राजकिय सक्ती निर्माण...
05/03/2026

लोकत्तान्त्रीक अभ्यास र अभिब्यक्ती प्रस्फुटन हुने प्रनाली नै आफ्नो राजनैतीक अधिकार को प्रयोग द्वारा राजकिय सक्ती निर्माणमा काभ्रेली र नेपाली जनता को शान्तीपुर्वक आज मतदान गर्नु भएकोमा म काभ्रे जिल्लाको प्रतिनिधी सभाको क्षेत्र न २ को नेकपा एमालेको तर्फ बाट उम्मेदवार को हैसियतले र मेरो ब्यक्तीगत रुपमा सबै आदर्णिय जनसमुदाय, नागारिक, प्रसाशक, सेना ,प्रहरि र ससत्र प्रहरि ,पत्रकार निर्वाचन आयोग , दलका नेता कार्यकर्ता र नेकपा एमालेका सबै कार्यकता लाइ हार्दिक आभार र सहयोगको लागी धन्यवाद प्रकत गर्दछु !

अशोक ब्यान्जु
नेकपा एमाले काभ्रे क्षेत्र न.२ उम्मेदवार

नेकपा एमाले☀️को तर्फ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अशोक ब्यान्जुज्युले धुलिखेल-७ स्थित सञ्जिवनी मावि मतदान केन्द्रमा...
05/03/2026

नेकपा एमाले☀️को तर्फ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अशोक ब्यान्जुज्युले धुलिखेल-७ स्थित सञ्जिवनी मावि मतदान केन्द्रमा मतदान गरि सुरु गर्नु भएको छ। l Ashok Byanju for Development बिकाश प्रेमी अशोक ब्याञ्जु Ashok Byanju

समृद्ध काभ्रे, सुखी काभ्रेली।यो केबल निर्वाचन मात्र हैन, समग्र काभ्रे जिल्लाको उज्ज्वल भविस्य, बिकाश र समृद्धिको लागि अस...
04/03/2026

समृद्ध काभ्रे, सुखी काभ्रेली।
यो केबल निर्वाचन मात्र हैन, समग्र काभ्रे जिल्लाको उज्ज्वल भविस्य, बिकाश र समृद्धिको लागि असल प्रतिनिधि छान्ने दिन हो।
राष्ट्र र राष्ट्रियताको निमित्त आफ्नो मताधिकार प्रयोग गर्नुहुन हार्दिक अपिल गर्दछु।
शुभरात्री🙏🙏🙏

Namaste🙏
04/03/2026

Namaste🙏

नेकपा एमाले पनौती वडा नं १, २ र  ३ को मोटरसाइकल र्याली..
02/03/2026

नेकपा एमाले पनौती वडा नं १, २ र ३ को मोटरसाइकल र्याली..

काभ्रे २, नेकपा एमाले उमेदवार अशोक ब्यान्जु को संकल्प !
02/03/2026

काभ्रे २, नेकपा एमाले उमेदवार अशोक ब्यान्जु को संकल्प !

Address

Dhulikhel
Dhulikhel

Alerts

Be the first to know and let us send you an email when Ashok Byanju for Development बिकाश प्रेमी अशोक ब्याञ्जु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share