Tuki-टुकी

Tuki-टुकी A light of knowledge and inspiration.

Sharing facts, ideas, and stories that enlighten minds and empower change.

ज्ञान र प्रेरणाको उज्यालो। तथ्य, विचार र कथाहरू साझा गर्दै चेतना जगाउने र परिवर्तनका लागि सशक्त बनाउने।

08/04/2026
चर्चित कलाकार सागर लाम्साल भन्छन्; मेरो १७ वर्षको मेहनत १७ सेकेन्डमै समाप्त भयो !
06/04/2026

चर्चित कलाकार सागर लाम्साल भन्छन्; मेरो १७ वर्षको मेहनत १७ सेकेन्डमै समाप्त भयो !

विवादास्पद व्यवसायी दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु गरेलगत्तै हिमालयन रि-इन्स्योरेन्सकी सिइओ उपा...
06/04/2026

विवादास्पद व्यवसायी दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु गरेलगत्तै हिमालयन रि-इन्स्योरेन्सकी सिइओ उपासना पौडेल भारत (बैंगलोर) प्रस्थान गरेकी छन्। हिल्टन होटलको बीमा दाबी भुक्तानी प्रकरणमा बीमा प्राधिकरणबाट २ लाख जरिवानासहित कारबाहीमा परेपछि उनी दबाबमा थिइन्।

यस्तो छ घटनाको भित्री रहस्य:
हिल्टन होटल काण्ड: 'जेनजी' आन्दोलनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बीमा भुक्तानीमा ठुलो चलखेल भएको आरोप छ। नियमविपरीत हिमालयन रिको दायित्व सरकारी स्वामित्वको नेपाल रि-इन्स्योरेन्समा सारेर सरकारी कम्पनी डुबाउन खोजिएको देखिएको छ।
बीमा प्राधिकरणको एक्सन: निर्देशन उल्लंघन गरेको भन्दै प्राधिकरणले हिमालयन रि र हिमालयन लाइफलाई कारबाही गर्नुका साथै एलियन्ट पुनर्बिमा ब्रोकरको लाइसेन्स ३ महिनाका लागि निलम्बन गरेको छ।
आर्थिक चलखेलको आशंका: बिचौलिया दीपक भट्टले दोस्रो बजारबाट सेयर किन्न हिमालयन रिको चेकबाट करोडौँ भुक्तानी गरेको र यसमा सिइओ पौडेलले सघाएको आशंका गरिएको छ।

अनुसन्धानको दायरा फराकिलो हुँदै गएपछि कम्पनीका अध्यक्ष शेखर गोल्छाले यसअघि नै राजीनामा दिइसकेका छन्। सरकारी सम्पत्तिमाथि भएको यो खेलबाडबारे अब गहिरो छानबिन हुने देखिएको छ।

नेपालले त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा  UAE लाई  २४० रनको लक्ष्य दिएको छ ।
05/11/2025

नेपालले त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा UAE लाई २४० रनको लक्ष्य दिएको छ ।

दोलखाको यलुङ रि हिमालमा हिमपहिरो: ३ को मृ त्यु, ८ जना बे पत्ता,निध न हुनेमा एक विदेशी र दुई नेपाली !!
03/11/2025

दोलखाको यलुङ रि हिमालमा हिमपहिरो: ३ को मृ त्यु, ८ जना बे पत्ता,निध न हुनेमा एक विदेशी र दुई नेपाली !!

सरकार र उद्योग वाणिज्य महासंघले ‘डेडिकेटेड’ विवादमा गरे मध्यमार्गी प्रस्ताव
03/11/2025

सरकार र उद्योग वाणिज्य महासंघले ‘डेडिकेटेड’ विवादमा गरे मध्यमार्गी प्रस्ताव

Address

Dhulikhel

Website

Alerts

Be the first to know and let us send you an email when Tuki-टुकी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category