Kanchhi Maya Tamang Foundation /कान्छी माया तामांग फाउण्डेशन,धुलिखेल

  • Home
  • Nepal
  • Dhulikhel
  • Kanchhi Maya Tamang Foundation /कान्छी माया तामांग फाउण्डेशन,धुलिखेल

Kanchhi Maya Tamang Foundation /कान्छी माया तामांग फाउण्डेशन,धुलिखेल Changing a nation begins with changing a community. We may not transform the whole system, but we will never stop working to improve the lives around us.

This is non-profit orgnization which is moving by our some encome sources of us. This is heald as name of my mother. We hope that our nepalese people can get some social services and free health services from this our foundation. We will also held many school programs and providing to schorlaship to orphans children.

Giving RedMi Pad to the Future Docror Currently, Salina has been admitted to the hospital due to a severe bedsore. Thank...
07/06/2026

Giving RedMi Pad to the Future Docror
Currently, Salina has been admitted to the hospital due to a severe bedsore. Thank you our helping hands.

Movie time with our foundation sponsored students, enjoying the Nepali film Roll No. 1.
07/06/2026

Movie time with our foundation sponsored students, enjoying the Nepali film Roll No. 1.

फ्रेन्च सहयोगी दाता डिडिएरको सहयोगमा इन्द्र ज्वाला आधारभूत विद्यालय, हुम्लाका ६१ जना विद्यार्थीहरूलाई एक थान कम्प्युटर, ...
01/06/2026

फ्रेन्च सहयोगी दाता डिडिएरको सहयोगमा इन्द्र ज्वाला आधारभूत विद्यालय, हुम्लाका ६१ जना विद्यार्थीहरूलाई एक थान कम्प्युटर, प्रिन्टर, ट्र्याकसुट तथा झोला वितरण गरियो।यस सहकार्यका लागि गोकुल रोकाया र विद्यालयका प्र.अ. सिंगराज सरप्रति हार्दिक सम्मान तथा नमन।

01/06/2026
01/06/2026
पूर्ण सञ्जीवनी लङ्गनामाई विद्यालयका SEE उत्तीर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई। SEE बधाई तथा छात्रवृत्ति वितरण कार्यक्रम स...
01/06/2026

पूर्ण सञ्जीवनी लङ्गनामाई विद्यालयका SEE उत्तीर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई।

SEE बधाई तथा छात्रवृत्ति वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण आयोजक टोली, सहयोगी हातहरू तथा सहभागी सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि गरिएको यो सानो प्रयासले शिक्षा क्षेत्रमा नयाँ प्रेरणा र उत्साह थप्ने विश्वास लिएका छौं।

यस कार्यक्रममा आफ्नो अमूल्य समय दिएर उपस्थित हुनुहुने आदरणीय शिक्षकवर्गप्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौं। विशेषगरी राजेश सर र मनोज सरप्रति हार्दिक आभार।

कान्छी माया तामाङ फाउन्डेसनको सहकार्यमा सम्पन्न यस कार्यक्रमले मेहनती विद्यार्थीहरूलाई थप हौसला, आत्मविश्वास र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं।

सबै SEE उत्तीर्ण विद्यार्थीहरूको आगामी शैक्षिक यात्रा सफल, उज्ज्वल र प्रेरणादायी रहोस्। हार्दिक शुभकामना।

Address

Dhulikhel

Telephone

00977-9843528436

Website

Alerts

Be the first to know and let us send you an email when Kanchhi Maya Tamang Foundation /कान्छी माया तामांग फाउण्डेशन,धुलिखेल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category