Dhulikhel Municipality

Dhulikhel Municipality Smart Sustainable City: a center of Health, Education, Tourism and Culture "Official page"

शैक्षिक नीति तथा कार्यक्रम तर्जुमाको लागि प्रधनाद्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम २०८३ !! कार्यक्रम मिति २०८३ जेष्ठ ...
02/06/2026

शैक्षिक नीति तथा कार्यक्रम तर्जुमाको लागि प्रधनाद्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम २०८३ !! कार्यक्रम मिति २०८३ जेष्ठ १६-१७

अनिवार्य अवकाश सहित सेवा निवृत्त हुनुभएका शिक्षा शाखा प्रमुख श्री डिकबहादुर राई सरको विदाई तथा विभिन्न शाखाहरूमा विभिन्न...
01/06/2026

अनिवार्य अवकाश सहित सेवा निवृत्त हुनुभएका शिक्षा शाखा प्रमुख श्री डिकबहादुर राई सरको विदाई तथा विभिन्न शाखाहरूमा विभिन्न स्थानबाट सरुवा भई आउनुभएका कर्मचारीज्यूहरूको स्वागत कार्यक्रम नगर सभा हलमा सम्पन्न !! डिक बहादुर राई सरको सेवा निवृत जीवन सु स्वास्थ्य एबं सुखद रहोस हार्दिक शुभकामना !!

कृषि प्रवर्द्धनका लागि  JICA संगको सहकार्यमा नगरपालिकामा संचालित JICA Volunteer कार्यक्रम अन्तर्गतको कृषि प्रवर्द्धन  एक...
26/05/2026

कृषि प्रवर्द्धनका लागि JICA संगको सहकार्यमा नगरपालिकामा संचालित JICA Volunteer कार्यक्रम अन्तर्गतको कृषि प्रवर्द्धन एक कृषि Volunteer को कार्य लाई निरन्तरता दिन JICA का Chief Representative मात्सुजाकी मिजुकी तथा Representative IWATSUJI Aya को टोलिद्वारा धुलिखेल नगरपालिकाको भ्रमण सो क्रममा आगामी दिनमा JICA र धुलिखेल नगरपालिका विच कृषि र पर्यटनको क्षेत्रमा थप सहकार्य गर्ने सम्बन्धमा छलफल !!

प्रारम्भिक वातावरणीय परिक्षणको सार्वजनिक सुनुवाई सम्बन्धि धुलिखेल नगरपालिकाको सूचना !!
26/05/2026

प्रारम्भिक वातावरणीय परिक्षणको सार्वजनिक सुनुवाई सम्बन्धि धुलिखेल नगरपालिकाको सूचना !!

धुलिखेल नगरपालिका नगर कार्यपालिकाको नियमित बैठक नगर बैठक कक्षमा सम्पन्न !!
25/05/2026

धुलिखेल नगरपालिका नगर कार्यपालिकाको नियमित बैठक नगर बैठक कक्षमा सम्पन्न !!

शिक्षण सुधार योजना (Teaching Improvement Plan TIP) सम्बन्धि १ दिने कार्यशाला नगर सभाहलमा सम्पन्न !!
24/05/2026

शिक्षण सुधार योजना (Teaching Improvement Plan TIP) सम्बन्धि १ दिने कार्यशाला नगर सभाहलमा सम्पन्न !!

बर्ड फ्लु रोग नियन्त्रण तथा सतर्कता सम्बन्धि धुलिखेल नगरपालिकाको सूचना !!
21/05/2026

बर्ड फ्लु रोग नियन्त्रण तथा सतर्कता सम्बन्धि धुलिखेल नगरपालिकाको सूचना !!

किसान सूचीकरण कार्यक्रम अन्तर्गत गणक हरुको लागि प्रशिक्षण तालिम कार्यक्रम संचालन हुँदै !!
15/05/2026

किसान सूचीकरण कार्यक्रम अन्तर्गत गणक हरुको लागि प्रशिक्षण तालिम कार्यक्रम संचालन हुँदै !!

धुलिखेल नगरपालिकाको आ. व. ०८३/८४ को बजेट तर्जुमा मार्गदर्शन तथा बजेट सिमा सम्बन्धी छलफल कार्यक्रम नगरपालिकाका सबै शाखा प...
13/05/2026

धुलिखेल नगरपालिकाको आ. व. ०८३/८४ को बजेट तर्जुमा मार्गदर्शन तथा बजेट सिमा सम्बन्धी छलफल कार्यक्रम नगरपालिकाका सबै शाखा प्रमुखहरु तथा वडा सचिव सहितको उपस्थितिमा नगर बैठक हलमा सम्पन्न ।

SEE परिक्षा २०८२ को बिद्यालयगत विश्लेषण सहितको नतिजा बिवरण !!
12/05/2026

SEE परिक्षा २०८२ को बिद्यालयगत विश्लेषण सहितको नतिजा बिवरण !!

Address

Dhulikhel Kavrepalanchok
Dhulikhel

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97711490330

Alerts

Be the first to know and let us send you an email when Dhulikhel Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dhulikhel Municipality:

Share