19/05/2025
अनेरास्ववियु काठमाडौं विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष विवेक तमु सरसफाइ कार्यक्रमको बारेमा आफ्नो विचार व्यक्त गर्नु हुँदै ।
अबको विद्यार्थी आन्दोलनले पर्यावरणका मुद्दाहरुलाई आफ्नो मुद्दा बनाउनु पर्दछ भन्ने मूल उदेश्यका साथ यो कार्यक्रम स्कुल कमिटी को सम्मेलनकाे पूर्व सन्ध्यामा आयोजना गरिएको हो |
KU SCHOOL CONFERENCE, Jestha 9