31/08/2026
🙏 खोजी तथा उद्धारका लागि हार्दिक अनुरोध !
सिन्धुपाल्चोकको बलफी–५ निवासी राजु श्रेष्ठ कामको सिलसिलामा सुवाको टिमुरे पुगेर सम्पर्कविहीन हुनुभएको छ।
उहाँको खोजी तथा उद्धारमा सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौँ। 🙏
📞 आफन्तको सम्पर्क नम्बर: 9849921311
यो पोस्ट सकेसम्म धेरै शेयर गरिदिनुहोस्। 🙏❤️