स म य

स म य नयाँ नयाँ कुराको भण्डार यश पेजमा

wow
26/04/2026

wow

प्रधानमन्त्री शाहलाई धेरैधेरै वधाई र शुभकामना!

के गर्ने भन्दा पनि कसरी गर्ने, त्यो महत्वपूर्ण हुन्छ।

१। प्रधानमन्त्री बालेन्द्र शाहले कूटनीतिज्ञहरूसँगको पहिलो भेट जसरी गरे -- that was absolutely brilliant.

२। उनले सुकुम्वासीलाई व्यवस्थित गर्न जुन रणनीति अपनाए -- that was even more brilliant.

किन?
पहिले सूचना, अनि सहयोग, अनि अस्थाई व्यवस्थापन, अनि प्रमाणिकरण, अनि स्थाई व्यवस्थापन। Given the circumstances surrounding the issue over decades, the steps taken could not have been better.

पहिलेका प्रयासहरू जस्तै सिधै लगेर डोजर चलाएको भए त्यसको म पनि घोर भत्सर्ना गर्ने थिएँ।

यति ठूलो काम गर्दा अलिअलि पीडा हुनु स्वभाविक हो तर जसको कोही हुँदैन, तिनका लागि राज्य हुनै पर्छ। बालेनजीले वाचा गरे अनुसार देशभरीका अतिक्रमित जमिन यसैगरी संवेदनशीलतापूर्वक खाली गरियोस् र वास्तविक सुकुम्वासीको व्यवस्थापन होस्।

 #समय
24/04/2026

#समय

08/04/2026

यो कुरा सत्य हो मान्छे मरेर मात्रै होइन
मन मरेपछि पनि सम्बन्ध सकिन्छ ।

02/04/2026

जिन्दगीले सिकाएको सबैभन्दा ठूलो कुरा
सबै आफ्ना हुँदैनन्।

28/03/2026

इरानले १ करोड रुपैंयाको नोट निकालेको छ । यो भनेको नेपाली ११ सय रुपैयाँ हुन्छ ।
22/03/2026

इरानले १ करोड रुपैंयाको नोट निकालेको छ । यो भनेको नेपाली ११ सय रुपैयाँ हुन्छ ।

Be alert
18/03/2026

Be alert

इरानको साउथ पार्स ग्यास फील्डको पेट्रोकेमिकल कम्प्लेक्समा हवाई हमला भएपछि इरानी रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी)ले खाडी क्षेत्रका पाँच ऊर्जा संरचनामा आक्रमण गर्न लागेको भन्दै खाली गर्न आह्वान गरेको छ।

विश्वकै ठूलो प्राकृतिक ग्यास फील्डमा आक्रमण भएपछि आईआरजीसीले साउदी अरेबियाका दुईवटा प्रशोधन केन्द्र, यूएईको एउटा ग्यास फील्ड र कतारको एउटा प्रशोधन केन्द्रवरपर रहेका मानिसहरूलाई ठाउँ छाड्न भन्दै आगामी घण्टाहरूमा तिनलाई निसानामा पारिने बताएको छ।

ती केन्द्र वैध निसाना बनेको उसले बताएको छ।

Address

Dharan

Telephone

9810207879

Website

Alerts

Be the first to know and let us send you an email when स म य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to स म य:

Share