अनेरास्ववियु हात्तिसार

  • Home
  • Nepal
  • Dharan
  • अनेरास्ववियु हात्तिसार

अनेरास्ववियु हात्तिसार is the leading students' organisation in Nepal एक मुठ्ठी सास रहुन्जेल सम्म बिद्यार्थीको हक हित मा लाग्ने हाम्रो अभियान जारि रहनेछ ।

हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना ❤️
13/08/2025

हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना ❤️

अनेरास्ववियु सधैं विद्यार्थी को हक हितका निम्ती!!
27/07/2025

अनेरास्ववियु सधैं विद्यार्थी को हक हितका निम्ती!!

गुरु पूर्णिमाको शुभकामना 🙏हाम्रो CCT का सबै आदरणीय गुरुवर्गप्रति हार्दिक सम्मान र कृतज्ञता।हजुरहरूको मार्गदर्शनले हामीला...
10/07/2025

गुरु पूर्णिमाको शुभकामना 🙏
हाम्रो CCT का सबै आदरणीय गुरुवर्गप्रति हार्दिक सम्मान र कृतज्ञता।हजुरहरूको मार्गदर्शनले हामीलाई उज्यालो बाटो देखाउँदै आएको छ। 🌟
❤️🛐

09/07/2025

बन्ने हैन त , Roadies?
भोली ११ बजे देखि हात्तीसार क्याम्पसमा

Here We go ❤️
07/07/2025

Here We go ❤️

We’re Excited to Announce! The ultimate college showdown is here Yamaha x Roadies S7: Hell or Heaven Edition is coming t...
01/07/2025

We’re Excited to Announce!
The ultimate college showdown is here Yamaha x Roadies S7: Hell or Heaven Edition is coming to CCT Dharan!
Get ready for adrenaline-pumping challenges, meet the gang leaders, test ride your dream Yamaha bikes, and win exciting prizes! 🏍️⚡

📍 Ashad 26 & 27, 2082 (July 10 & 11, 2025)
📌 College Ground, Central Campus of Technology

Stay tuned. Dare to face it Hell or Heaven, You Choose!

01/07/2025

Something Big is Coming 🔜
Can you guess it?
Challenge

📣 यो अन्तिम चेतावनी हो!पटक–पटक मौखिक र लिखित रूपमा IT Faculty का लागि पत्र बुझाउँदा पनि आजसम्म कुनै ठोस कार्य प्रगति नदे...
27/06/2025

📣 यो अन्तिम चेतावनी हो!

पटक–पटक मौखिक र लिखित रूपमा IT Faculty का लागि पत्र बुझाउँदा पनि आजसम्म कुनै ठोस कार्य प्रगति नदेखिएकाले, हामी बाध्य भएर यो ज्ञापनपत्र अन्तिम चेतावनीपत्रको रूपमा प्रस्तुत गरेका छौं।

🛑 यदि तोकिएको समयभित्र काम अगाडि बढाइएन भने,
अनेरास्ववियु कडा र निर्णायक कदम चाल्न बाध्य हुनेछ।

हाम्रो धैर्यलाई कमजोरी नठानियोस्।
हामी संवादमा विश्वास गर्छौं — तर चुप लागेर अन्याय सहन सक्दैनौं।






केन्द्रीय प्रविधि क्याम्पस धरानको प्रसासनीक भवनको Tender प्रदेश सरकारले खोलेको छ।
20/05/2025

केन्द्रीय प्रविधि क्याम्पस धरानको प्रसासनीक भवनको Tender प्रदेश सरकारले खोलेको छ।

विद्यार्थीको अधिकारमा बेवास्ता कत्तिको सह्य?आर्थिक पारदर्शिता हाम्रो हक हो, दया होइन।२४ घण्टाभित्र हिसाब सार्वजनिक गर – ...
16/05/2025

विद्यार्थीको अधिकारमा बेवास्ता कत्तिको सह्य?
आर्थिक पारदर्शिता हाम्रो हक हो, दया होइन।
२४ घण्टाभित्र हिसाब सार्वजनिक गर – यही हाम्रो माग हो!

विद्यार्थीले पाउनुपर्ने सुविधामा ढिला सुस्ती मन्जुर छैन 🙏🏻आज क्याम्पस प्रमुख समक्ष विद्यार्थीहरूले खेप्नु परेको ढिलाइ सु...
23/04/2025

विद्यार्थीले पाउनुपर्ने सुविधामा ढिला सुस्ती मन्जुर छैन 🙏🏻
आज क्याम्पस प्रमुख समक्ष विद्यार्थीहरूले खेप्नु परेको ढिलाइ सुस्तिका समस्या का कुरा राखेका छौं ।

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when अनेरास्ववियु हात्तिसार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share