श्रम संस्कृति पार्टी

  • Home
  • श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टी Harka Sampang A Revolution

गुण्डुको एउटा लुते गुण्डा संग लुते सरकार डराएको देख्दापनी झण्डै चिया सर्केको🤣🤣🤣
10/10/2025

गुण्डुको एउटा लुते गुण्डा संग लुते सरकार डराएको देख्दापनी झण्डै चिया सर्केको🤣🤣🤣

श्रम संस्कृति पार्टीको पहिलो औपचारिक प्रवास संगठन — दक्षिण कोरियाको कार्यसमिति गठन कार्यक्रमलाई सफल बनाउन कोरियाका चारै ...
07/10/2025

श्रम संस्कृति पार्टीको पहिलो औपचारिक प्रवास संगठन — दक्षिण कोरियाको कार्यसमिति गठन कार्यक्रमलाई सफल बनाउन कोरियाका चारै दिशाबाट सहभागिता जनाउनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद।

कार्यक्रमलाई सुव्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गराउन योगदान पुर्‍याउनुहुने निर्वाचन मण्डलका सम्पूर्णलाई पनि विशेष धन्यवाद।
साथै, निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

07/10/2025
06/10/2025

नेता र राजनीतिको परिभाषा परिवर्तन आएको मान्छे हुँ ! तिम्रो खिसी र विरोधले केही फरक पार्दैन ! मेरो अभियान बढिरहनै रहन्छ !

सोझा सिधा मान्छेहरु चाहिएको छ हाम्लाई ! चंडाल, gamer, भ्रष्टाचारी, घुसखोर, दलाल, माफिया र देश द्रोही भन्दा सोझा सिधाहरु ...
02/10/2025

सोझा सिधा मान्छेहरु चाहिएको छ हाम्लाई ! चंडाल, gamer, भ्रष्टाचारी, घुसखोर, दलाल, माफिया र देश द्रोही भन्दा सोझा सिधाहरु अति उत्तम हुन् ! मेरा लागि ! जय श्रम संस्कृति ! 🙏

03/09/2025

आज ४ बजे आकस्मिक कार्यपालिका वैठक छ है ! जय धरान !

हर्क साम्पाङ रुखो बोल्छ तर झुटो बोल्दैन !
03/09/2025

हर्क साम्पाङ रुखो बोल्छ तर झुटो बोल्दैन !

माटो हुँ म मलाई दुख्दैन !कुल्च या पुज फरक पर्दैन !❤Harka Sampang A Revolution
26/05/2025

माटो हुँ म मलाई दुख्दैन !
कुल्च या पुज फरक पर्दैन !


Harka Sampang A Revolution

26/05/2025

हर्कलाइ साथ दिदै धरानकाे श्रमदानमा युके बाट आउनु भएको बिदेशी पाहुनाहरु । ❤
Harka Sampang A Revolution

Address


56700 (SUNSARI), 56702 (MANGALBARE)

Website

Alerts

Be the first to know and let us send you an email when श्रम संस्कृति पार्टी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share