Dharanmagar

Dharanmagar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dharanmagar, Library, dharan, Dharan.

सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं १६ सिमाना टोल, चन्द्र संस्कृत मार्गमा अवस्थित नेपाल मगर संघ सुनसरी जिल्ला समन्व...
26/03/2026

सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं १६ सिमाना टोल, चन्द्र संस्कृत मार्गमा अवस्थित नेपाल मगर संघ सुनसरी जिल्ला समन्वय समितिको भवन धरानमा निर्मित जातीय संस्थाहरु मध्ये सबैभन्दा पुरानो सामुदायिक भवन हाल अत्यन्तै जिर्ण अवस्थामा रहेको हुदा संघद्वारा संचालित "नेपाल मगर संघ सुनसरीको भवन मर्मत सम्भार आयोजना" को निमित्त २०८२ चैत १२ गते धरान उपमहानगरपालिका वडा नं ६ निवासी नेपाल मगर संघका साधारण सदस्य रोशन थापा मगरज्युबाट स-धन्यवाद रु ५ हजार रुपैयाँ प्राप्त भएको छ ।

23/11/2018

Address

Dharan
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Dharanmagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dharanmagar:

Share

Category