Nepali Congress Dharan

Nepali Congress Dharan page of Nepali Congress Dharan

18/10/2025
17/10/2025

Lusifar का दाजु भाइ🤣🤣🤣 Lusifar Vs Musifar कुन रोज्नु हुन्छ ?😜

17/10/2025

शेरबहादुर देउबा जेनजी आन्दोलनमा श्रीमतीसँगै नराम्रोसँग घरमै कुटिए। तर आज सार्वजनिक हुँदा उनी गम्भीर थिए । उनले आज कसैप्रति आक्रोश राखेनन् । उनको अनुहार र बोलीमा कुनै प्रतिशोध देखिएन। उनले जेनजीलाई आतंककारी भन्दै अपमान गरेनन् । यो हाहुको सरकार भन्दै तुच्छ टिप्पणी गरेनन् । सुरुमै जेनजीका सहिदलाई श्रद्धाञ्जली दिए । घाइतेलाई स्वास्थ्य लाभको कामना गरे । युवाहरूको बिद्रोहलाई सम्मान गरे। उनले यो घटनालाई इतिहासकै एउटा डरलाग्दो घटनाको रूपमा लिने बताए ।

देउबाले अब नेपाली जनताको चाहनाअनुसार नै पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरे । आफूले प्रधानमन्त्री हुँदा गरेका कामहरू सम्झिए । आन्दोलनमा आफूलाई बचाउने सबै जनालाई धेरै धन्यवाद दिँदै, उनीहरूलाई जीवनभर नभुल्ने बताए ।

देउबासँग थुप्रै विषयमा असहमति होलान्, देशमा यति ठूलो बिद्रोह हुनुमा उनी पनि जिम्मेवार होलान्, तर आज देउबाको भाषण र हाउभाउ हेर्दा उनी साँच्चिकै देशका अभिभावकजस्तै देखिए । देउबाले चाहेको भए कार्यकर्ता र गुन्डाहरू वरिपरि राखेर सरकारलाई चेतावनी दिन सक्थे, यो सरकारको विरुद्धमा आन्दोलन घोषणा गर्न सक्थे, नमरुञ्जेल पार्टी छोड्दिन भनेर भन्न सक्थे। तर देशमा संकट परेको बेला उनी परिपक्व, शान्त र जिम्मेवार देखिए ।

कठिन घडीमा देशलाई दिशा दिने अभिभावक पार्टी नेपाली काङ्ग्रेस नै हो भनेर सन्देश पनि दिए । देउबाले गल्ती स्वीकार्दै, समयअनुसार नयाँ पुस्तालाई नेतृत्व छोड्नुपर्छ भनेर ओली र प्रचण्डलाई पनि सिकाए । देउबाले व्यवस्था परिवर्तनका लागि लडे। अब नयाँ युवासहितको सरकारले जनताको अवस्था परिवर्तन गर्नुपर्छ ।

सुदूरपश्चिमबाट आएर ६० वर्ष राजनिति गरेर देशलाई यो अवस्था सम्म पुर्याउनको लागि खेलेको भूमिकाको लागि देउबालाई धेरै धन्यवाद र आगामी दिनको शुभकामना । 🙏

17/10/2025

बालेन "लुसिफर" भए म चाहिँ "पुसिफर"😊

16/10/2025

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह सामाजिक सञ्जालमा ‘लुसिफर’ बनेर तस्बिर पोस्ट गरेका छन् । इन.....

12/10/2025

खुल्दैछन् रहस्यहरु, अझै केके खुल्नेहुन् ।

काँग्रेसले तिहारमा देउसी नखेल्ने, तोडफोड गरिएको ‘बलबहादुर-भीमबहादुर भवन’ मर्मत गर्न सहयोग उठाउने
12/10/2025

काँग्रेसले तिहारमा देउसी नखेल्ने, तोडफोड गरिएको ‘बलबहादुर-भीमबहादुर भवन’ मर्मत गर्न सहयोग उठाउने

धरान : नेपाली काँग्रेसको कुनै पनि तहले यसपालि तिहारमा देउसी, भैलो नखेल्ने भएको छ । जेन-जी प्रदर्शन र बाढी पहिरो परी ...

Address

Dharan
56700

Alerts

Be the first to know and let us send you an email when Nepali Congress Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali Congress Dharan:

Share

Nepali Congress Dharan.

“जनताको सेवामा आधा जीवन विताए। अब आधा जीवन पनी यहॉहरूकै सेवामा खर्चिने छु। जय धरान। तिलक राई, मेयरका उमेदवार एव सभापती नेपाली काङ्ग्रेस धरान।