गाउँ बेसी खबर Gaubesi khabar

गाउँ बेसी खबर Gaubesi khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गाउँ बेसी खबर Gaubesi khabar, Social service, Dharan.

19/07/2026

ज्ञानेन्द्र शाहीलाई भीम उपाध्यायले फेसबुक लाइफमै SLC फेल भनेपछि..
゚viralシ

18/07/2026

एक रुपैयाँको सिक्काबाट नेपालको नक्सा हटाउनु हुँदैन सरकार कसको इशारामा काम गरिरहेको छ। भोलिको दिनमा बस्ने बाटो पनि राख।

सरकार चलाइसकेपछि नयाँ हुँ भनेर गल्तीबाट छुटकारा पाउने दाउ गर्नु हुँदैन
18/07/2026

सरकार चलाइसकेपछि नयाँ हुँ भनेर गल्तीबाट छुटकारा पाउने दाउ गर्नु हुँदैन

17/07/2026

भोलिदेखि लागु हुने गरी शिक्षा, स्वास्थ्य बिजुली सेयर खरिद बिक्री बाइक पठाउ सबैमा ५% कर लागू हुँदैछ सांसदहरूले भने सोकीय सचिव पाउँदैछ। जय होस् गरिब मारा सरकारको

17/07/2026

किसानको हालत यस्तो छ अझै करमाथि कर लगाएर महङ्गी बढाएको छ गरिबले अब कसरी जीविकापार्जन गर्ने 😭

17/07/2026

धर्म र जातिको राजनीति कहिले फस्टाउन सक्दैन र यस्ता व्यक्ति पार्टी हरूले विकास होइन विनाशको बाटोतिर देशलाई लैजान्छ!

16/07/2026

दुई तिहाईको सरकार आयो पुरानो सरकारभन्दा राम्रो होला केही जनतालाई राहत मिल्ला भनेको झनै पुरानो पार्टीले दिएको सेवा सुविधा पनि खोसेर लग्यो कसको भ रोसा गर्ने ??

15/07/2026

बिचरा यी बाजेको श्रीमती लाने को होला त मकै पारी बारी.

15/07/2026

यस्तो दोहोरी आजसम्म सुनेको थिएन। अति रमाइलो 🤣👇

15/07/2026

यदि गरिब मान्छे छैन भने कुनै पनि काम गर्न सक्दैन। त्यसैले श्रमको सम्मान गरौं..

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when गाउँ बेसी खबर Gaubesi khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category