Harka Sampang-The Mayor of Dharan

Harka Sampang-The Mayor of Dharan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Harka Sampang-The Mayor of Dharan, Social service, Dharan.
(5)

10/04/2026

बालेन जी र म मिलेको हेर्न चाहने जतिले लाइक गरुम त !

05/04/2026

सरकार गठन भाको २८ दिन भाको छैन २८ अर्ब ऋण 😫😫😫 नेपाली हो... दिन फर्केला जस्तै छ है !

05/04/2026

२८ बर्ब ऋण किन लिने ??? के का लागि लिने ??? सदनमा break down सहित सरकार आउनु पर्छ ! Otherwise मान्य हुनेछैन !

05/04/2026

सरकारले किन यति बिधि ऋण लिन खोजेको हो ? औचित्य के हो ? अर्थ मन्त्री ज्यु उत्तर चित्त बुझ्दो तयार गरेर बस्नु होला !

प्रतिनिधिसभाको पहिलो बैठक !
02/04/2026

प्रतिनिधिसभाको पहिलो बैठक !

30/03/2026

बालेन जी... आमसंचारमै आएर मलाई मार्ने धम्की दिनेलाई कति घण्टा, कति दिन, कति हप्ता, कति महिना र कति बर्षमा समाउने हो ? I am watching टुटुटुलु...

29/03/2026

२४ घण्टा नपुग्दै चीनको नाकामा पुग्न भ्याएछ गृह मन्त्री ! चीनले अघोषित नाकाबन्दी नि लाएछ ! यो सरकार कस्को इशारामा चल्दैछ ? लिपुलेक तिर नि पुग्नु है हेर्न !

29/03/2026

प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरुको मापसे ( मादक पदार्थ सेवन ) र लापसे ( लागु पदार्थ सेवन ) चेक जाँच दैनिक गरिनु पर्दछ ! साम्सदहरुको पनि गर्नु पर्छ ! देशको स्वास्थको लागि यो अनिवार्य छ !

28/03/2026

सरकार कानुन बुझेर विधि र थितिले चले राम्रो हुन्छ ! मद्रासी फिल्मी शैलीमा too fast चल्न खोजे दुर्घटना र विनाश तिर जाने संकेत देख्दैछु म त ! फेरि अर्को मध्यावधि चुनाव होला कि भन्ने पीर पो लाग्न थालो ! start नभई नै फिल्म the end भयो भने के बुझ्नु हम्ले ???

28/03/2026

मूलुक द्वन्दमा नजावोस् !
कोही मर्न नपरोस् ! देशमा शान्ति छावोस् ! रगतले होइन यो भूमि हाम्रो पसिनाले सिंचित गर्नु पर्छ !

27/03/2026

मोबाइल चलायो ? कोटमा के लायो ? भन्नेले सुकुम्बासी बस्ती भत्काको तिर निरिक्षणमा गाको देख्यो त ???

असल र कडा प्रतिपक्षी भूमिका निर्वाह गरिनेछ !जय देश !
26/03/2026

असल र कडा प्रतिपक्षी भूमिका निर्वाह गरिनेछ !जय देश !

Address

Dharan
56700

Website

Alerts

Be the first to know and let us send you an email when Harka Sampang-The Mayor of Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category