Shram Sanskriti Nepal

Shram Sanskriti Nepal हाम्रो धर्ती हाम्रो आकाश,हाम्रै परिवेश !
श्रम गरौ सबै मिलि बनाउ यो देश !!
(8)

29/05/2026

मा.हर्क साम्पाङ्ग धरानका मेयर हुदा सुरुवात गर्नु भएको अभियानलाई निरन्तरता दिदै ! #जयश्रमदान #जयमाटो #जयदेश 🇳🇵

29/05/2026

जस्ले जे भनेनी सुकुम्बासी अव्यवस्थित बसोबासमा १०/१२ बर्ष देखि धरानमा बन्द रहेको घर नं वितरण गर्ने कामको सुरुवात मा.हर्क साम्पाङ्ग ज्युले गर्नु भएको हो । #जयश्रमदान #जयमाटो #जयदेश 🇳🇵

28/05/2026

श्रम संस्कृति पार्कमा घुम्न आउने पर्यटकहरुको धेरै गुनासो आएपछी श्रम संस्कृति पार्टी धरानले भिडियो मार्फत खबरदारी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए,अन्ततः आज वटर फाउटेन मर्मत भएर संचालनमा आएको छ । सम्बन्धित निकायलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ 🙏 #जयश्रमदान #जयमाटो #जयदेश 🇳🇵

28/05/2026

ठ्याक्कै मा.हर्क साम्पाङ्ग ज्युको दोस्रो रुप धरान ४ का निवर्तमान अध्यक्ष साथै स्थानीय निर्वाचन २०८४ का श्रम संस्कृति पार्टीबाट मेयर पदका उम्मेदवार ! #जयश्रमदान #जयमाटो #जयदेश 🇳🇵

28/05/2026

Darchula Update ! झुर्लुङ्गे पुल निर्माणका लागि धमाधम श्रम चलिरहेको छ । #जयश्रमदान #दार्चुला #जयमाटो #जयदेश 🇳🇵

28/05/2026

मा.हर्क साम्पाङ्ग ज्युको समर्थकले आफ्नो घरको भित्ता भरी आफै बनाए मा.ज्युको चित्रन। #जयश्रमदान #जयमाटो #जयदेश 🇳🇵

28/05/2026

दुई दिन भित्र श्रम संस्कृति पार्कमा रहेको रोज गार्डेनको वटर फाउन्टेन सम्बन्धित निकायले नबनाए श्रमदाताहरुले आर्थिक सहयोग गर्ने । :- दिनेश वान्तावा राई (श्रम संस्कृति पार्टी,नगर अध्यक्ष) #जयश्रमदान #जयमाटो #जयदेश 🇳🇵

धरान नगर पालिकाको लागि आगामी हुने स्थानीय निर्वाचनमा श्रम संस्कृति पार्टीको तर्फ देखि मेयर पदका लागि धन बहादुर राईलाई टि...
28/05/2026

धरान नगर पालिकाको लागि आगामी हुने स्थानीय निर्वाचनमा श्रम संस्कृति पार्टीको तर्फ देखि मेयर पदका लागि धन बहादुर राईलाई टिकट दिएपछी लेखे फेरि भावुक सन्देश ! 🙏

27/05/2026

मा.हर्क साम्पाङ्ग लेख्छन:- लाखौँको income गराउने पार्क बनाएर दिएँ चलाउन सकेन ! १५-२० देखि fountain बिग्रेको रैछ ! त्यो सम्म बनाउन सकेन अहिले नगर चलाउनेले ! अब छिटै आउनेछ माटो छुने मेयर ! जय धरान ! #जयश्रमदान #जयमाटो #जयदेश 🇳🇵

धरान ४ र १३ जोड्ने फलामे पुलको पहिला र अहिलेको अवस्था । जहाँ चै श्रमदान र आर्थिक दानबाट निर्माण हुदैछ ।  #जयश्रमदान    #...
27/05/2026

धरान ४ र १३ जोड्ने फलामे पुलको पहिला र अहिलेको अवस्था । जहाँ चै श्रमदान र आर्थिक दानबाट निर्माण हुदैछ । #जयश्रमदान #जयमाटो #जयदेश 🇳🇵

१५/२० दिन देखि बिरामी छ Rose Garden !  #जयश्रमदान    #जयमाटो    #जयदेश🇳🇵
27/05/2026

१५/२० दिन देखि बिरामी छ Rose Garden !
#जयश्रमदान #जयमाटो #जयदेश🇳🇵

Address

Chatara Line
Dharan

Telephone

+9779824319768

Website

Alerts

Be the first to know and let us send you an email when Shram Sanskriti Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shram Sanskriti Nepal:

Share